समाचार

कर्णालीमा अघि बढ्यो स्याउ विकास बोर्ड गठन प्रक्रिया

सुर्खेत : कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको प्रक्रिया अगाडि बढाएको छ । स्याउ विकास बोड गठनका लागि सरकारले ऐनको ड्राफ्ट (मस्यौदा) बनाउन सुरू गरेको छ । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले स्याउ...

पुरा पढ्नुहोस
सामुदायिक बीउ बैंकको संरक्षण र बिस्तारमा जोड

सुर्खेत : कर्णालीमा सामुदायिक बीउ बैङ्कको वर्तमान अवस्था र बिस्तारको आवश्यकताबारे प्रदेशस्तरीय नीति संवाद सम्पन्न भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ताको पूर्ण पहुँचमा नारायण

दैलेख : दैलेखको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता लाभग्राही पहुँच सुनिश्चितता पालिका घोषणा गरिएको छ । संविधानमा सामाजिक सुरक्षा भत्तालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरे अनुसार २०३० सम्ममा नेपालका ६० प्रतिशत जनसङ्ख्यालाई आधारभूत...

पुरा पढ्नुहोस
कृषक प्रोत्साहन गर्न कृषिमेला

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा एक दिने कृषि मेला प्रर्दशनी गरिएको छ । डुङ्गेश्वर गाउँपालिका र एभरेस्ट क्लब दैलेखको पोषण परियोजनाको आर्थिक सहयोगमा कृषि सामाग्री तथा बाली प्रदर्शनी मार्फत कृषकको श्रम र समयको बचत...

पुरा पढ्नुहोस
सेवा प्रभावकारिता वृद्धि गर्न ३९ बुँदे कार्ययोजना

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको...

पुरा पढ्नुहोस
आँखा शिविरबाट छ सय बढी लाभान्वित

हुम्ला : हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा छ सय १२ सेवाग्राही लाभान्वित भएका छन् । तीमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रियासमेत गरिएको थियो । नेपाल नेत्रज्योति संघ हुम्ला शाखा, नेपाल नेत्रज्योति संघअन्तर्गत...

पुरा पढ्नुहोस
‘डिजिटल हिंसा’ महिलाविरुद्ध हुने हिंसाको नयाँ स्वरूप

सुर्खेत : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान सुरु भएको हो । अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै...

पुरा पढ्नुहोस
बाँके निकुञ्जमा पर्यटकको चहलपहल वृद्धि

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी...

पुरा पढ्नुहोस
एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौँ : प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ । विघटित प्रतिनिधिसभाको एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले संयुक्त रुपमा आज सर्वोच्च...

पुरा पढ्नुहोस
नेपालमा बाथरोगको ‘जेनेटिक’ परीक्षण सुरु

काठमाडौँ : नेपालमा पहिलोपटक बाथ रोगको अनुवाङ्शिक ‘जेनेटिक’ कारण पत्ता लगाउन नयाँ तीनवटा परीक्षणको सुरु गरिएको छ । नेक्स जेन ल्याब सोलुसनले तीन किसिमका बाथरोग पत्ता लगाउन तीन किसिमका जेनेटिक परीक्षणको सुरुआत गरेको हो...

पुरा पढ्नुहोस