समाचार

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुल्न बाँकी

काठमाडौँ : गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९ सय १२ जना करदाताबाट दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको...

पुरा पढ्नुहोस
आगामी फागुनमा निर्वाचन हुँदैन् : पोखरेल

सुर्खेत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले चुनावका नाममा देशमा...

पुरा पढ्नुहोस
नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण

काठमाडौँ : गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर सन् २०२६ मा दुई दशमलव...

पुरा पढ्नुहोस
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई...

पुरा पढ्नुहोस
पैँतीस उद्योगले तीरे २३ करोड बढी बक्यौता

काठमाडौँ : लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई...

पुरा पढ्नुहोस
जेनजीको भावनाअनुरुप सेवा प्रवाह गर्न निर्देशन

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार जनआकांक्षा अनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा...

पुरा पढ्नुहोस
कर्णालीका चार जिल्ला मात्र खाद्यान्न आत्मनिर्भर

काँक्रेविहार (सुर्खेत) : कर्णालीका चार जिल्ला खाद्यान्न आत्मनिर्भर बनेका छन् । जिल्लामा उत्पादन हुने अन्नले खाना पुग्ने अवस्थामा सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, जुम्ला र रुकुम पश्चिम मात्र रहेको कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा...

पुरा पढ्नुहोस
चार महिनामा ७० सर्पको उद्धार

नेपालगञ्ज : बाँकेमा आर्थिक वर्ष २०८२÷८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख शङ्कर...

पुरा पढ्नुहोस
तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौँ : पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले...

पुरा पढ्नुहोस