समाचार

प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

काठमाडौँ : नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको...

पुरा पढ्नुहोस
दैलेखमा तीन हजार बढी नयाँ मतदाता

दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा तीन हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदाता छ सय ९१ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता...

पुरा पढ्नुहोस
तीन वर्षमा १७ किमी सडक निर्माण

जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका...

पुरा पढ्नुहोस
एक खर्ब नजिक सामाजिक सुरक्षा कोष

काठमाडौँ : सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख...

पुरा पढ्नुहोस
हुलाकी सडक आठ वर्षदेखि अधुरै

महेन्द्रनगर : तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुआत २०७३...

पुरा पढ्नुहोस
नसर्ने रोगले आँखाको समस्या बढ्दो

काठमाडौँ : एक अध्ययनले नसर्ने रोगबाट पीडित हुनेमा आँखामा हुने समस्याको जोखिम हुने देखाएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानले करिब पाँच हजारलाई समेटेर गरेको काठमाडौँ केन्द्रित आँखा अध्ययनले नसर्ने रोग भएकामा आँखाको समस्या बढी...

पुरा पढ्नुहोस
हाजिरीमा सिमित फिर्ता बोलाइका राजदूत

काठमाडौँ : सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदुतहरू हाल हाजिरीमा सीमित रहेका छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता...

पुरा पढ्नुहोस
प्रशासनिक भवन निर्माणमा ढिलाई

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको छ । गाउँपालिकाले प्रशासनिक भवन निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिए पनि निर्माण कम्पनीले तोकेको समयभित्र निर्माण नगर्दा सेवा प्रवाहमा...

पुरा पढ्नुहोस
हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुन सक्ने

काठमाडौँ : सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई÷मधेसमा सम्भावित हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ को मस्यौदा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

पुरा पढ्नुहोस
तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिने

काँक्रेविहार (सुर्खेत) : कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई सफल बनाउन पाँच ठाउँका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले ‘तुइनमुक्त कर्णाली’ अभियान घोषणा गरेअनुसार...

पुरा पढ्नुहोस