समाचार

न्यायिक नेतृत्वमा सपना प्रधान मल्ल

काठमाडौँ : नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन् । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा...

पुरा पढ्नुहोस
सुक्खा पहिरा खस्दा तीन घरमा क्षति

जुम्ला : हिमा गाउँपालिका–६ स्थित खल्ढुङ्गा गाउँमा सुक्खा पहिरो खस्दा तीन घरमा क्षति गरेको छ । मङ्गलबार खसेको पहिरोले उक्त वडाका स्थानीयवासी ललिजङ्ग अधिकारी र बुच्चो अधिकारीको घर पूर्ण रूपमा नष्ट भएको छ ।...

पुरा पढ्नुहोस
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला : आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् । आर्थिक...

पुरा पढ्नुहोस
कांग्रेस अनुशासन समितिमा पाँच सय बढी उजुरी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पाँ सय ७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न...

पुरा पढ्नुहोस
उद्योगलाई कच्चा पदार्थको अभाव

बाँके : बाँकेमा सञ्चालित प्लाष्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्व एसियामा तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने...

पुरा पढ्नुहोस
अनलाइन सट्टेबाजी एप बन्द गर्न निर्देशन

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा...

पुरा पढ्नुहोस
सात स्थानीय तहलाई तीन करोड बढी अनुदान

सुर्खेत : कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि तीन करोड ४० लाख बजेट अख्तियारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२÷८३ मा...

पुरा पढ्नुहोस
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु

काठमाडौँ : नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले शनिबार तीनवटा मन्त्रालयसँग प्रारम्भिक छलफल गरेको छ...

पुरा पढ्नुहोस
जगदुल्लाले दश वटा बेली ब्रिज निर्माण गर्दै

सुर्खेत : डोल्पाको जगदुल्ला जलविद्युत आयोजना एक सय ६ मेगावाटको निर्माण स्थल जानका लागि दश पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । आयोजनाले भेरी कोरिडोर सडकको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिबेणीबाट जगदुल्ला गाउँपालिकासम्म पुग्नका...

पुरा पढ्नुहोस
तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके : नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । आन्दोलनका...

पुरा पढ्नुहोस