समाचार

योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस
डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ : नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले...

पुरा पढ्नुहोस
कर्णाली खाद्यका हिसाबले सुरक्षित

सुर्खेत : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश तथा...

पुरा पढ्नुहोस
कर्णालीमा छ दिन सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली...

पुरा पढ्नुहोस
फोहोर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारका साथै भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको नगरप्रमुख यज्ञ प्रसाद...

पुरा पढ्नुहोस
जगदुल्ला ‘ए’ राष्ट्रिय लाइनमा जोडिने

सुर्खेत : जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित १२४.३५ मेगावाट विद्युत् राष्ट्रिय लाइनमा जडान गर्न सहमति भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग जगदुल्ला ‘ए’ जलविद्युत आयोजना १२४.३५ मेगावाटबाट उत्पादित विद्युत् निकासीका लागि समझदारी...

पुरा पढ्नुहोस
राजस्व चुहावट रोक्न कार्ययोजना बनाएर काम गर्न निर्देशन

काठमाडौँ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभाका सदस्य सुशील खड्का, प्रधानमन्त्री तथा...

पुरा पढ्नुहोस
‘काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुहोस्’

सुर्खेत : कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री यामलाल कँडेलले सरकारमा सहभागी मन्त्री तथा सचिवलाई काम गर्न नसक्ने भए ठाउँ खाली गर्न चेतावनी दिएका छन् । हालसम्म १९.६४ प्रतिशत मात्र बजेट कार्यान्वयन भएपछि मुख्यमन्त्री कँडेलले रिसाउदै...

पुरा पढ्नुहोस
चट्याङले लियो हजार बढीको ज्यान

काठमाडौँ : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र...

पुरा पढ्नुहोस
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको छ । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्य सो एकाइको रहेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा...

पुरा पढ्नुहोस