समाचार

वैशाखयता सात हजार बढी विपद्का घटना

काठमाडौँ : गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार दुई सय ३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित...

पुरा पढ्नुहोस
एम्बुलेन्सभित्र जीवनकोे उपचार

दैलेख : दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक आउँन मँनदैनजन् । गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको छ । तर, स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सक मनोज विश्वर्माको विशेष सक्रियताले धारिलो हतियार...

पुरा पढ्नुहोस
पन्ध्र महिना पछि सदस्य सचिव नियुक्त

सुर्खेत ः कर्णाली प्रदेश सरकारले पन्ध्र महिना पछि खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले रवीन्द्र चन्दलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस
काम नगर्ने निर्माण कम्पनीलाई कारबाही

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ठेक्का सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा सम्झौता गरिएका कर्णाली लिफ्ट खानेपानी योजना र पन्ध्र शय्याको बिन्द्रासैनी अस्पताल निर्माण योजनाको...

पुरा पढ्नुहोस
नारामा सीमित लगानी सम्मेलन

सुर्खेत : बर्सेनि लगानी सम्मेलनको नारा दिने कर्णाली प्रदेश सरकार यस वर्ष समेत चुक्ने देखिएको छ । २०७६ सालदेखि लगानी सम्मेलन गरी कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना बनाउँदै आएको प्रदेश सरकार यस वर्ष पनि...

पुरा पढ्नुहोस
आठ स्थानीय तहमा परागसेचन परियोजना

सुर्खेत : कर्णाली प्रदेशका आठ वटा स्थानीय तहमा पराग सेचन कार्यक्रम लागू भएको छ । बर्सेनि घट्दै गएको कृषि, मौरी पालन लगायतका उत्पादनलाई बढाउनका लागि परियोजना फलदायी हुने अपेक्षा लिइएको छ । अहिले लागू...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दो

सुदूरपश्चिम : जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा...

पुरा पढ्नुहोस
फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन...

पुरा पढ्नुहोस
दश वर्षीय शिक्षा योजना निर्माण अन्तिम चरणमा

कर्णाली : कर्णाली प्रदेश सरकारले दश वर्षीय शिक्षा योजना निर्माण गर्ने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शैक्षिक वर्ष २०८२÷०८३ देखि २०९१÷०९२ सम्मका लागि दश वर्षीय शिक्षा योजना निर्माण गर्न लागेको हो...

पुरा पढ्नुहोस
ठगीमा परेका ५१ जनाको उद्धार

काठमाडौँ : विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ । अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी...

पुरा पढ्नुहोस