समाचार

उपभोक्ता समितिका पदाधिकारीलाई थाहा हुँदैन योजनाको बजेट

जेष्ठ २०, दैलेख दैलेखका बिभिन्न स्थानहरुमा अहिले विकास निर्माणका कामहरु धमाधम सुरु भएका छन् । कतिपय कामहरु ठेक्का मार्फत भएका छन् त कतिपय उपभोक्ता समिति मार्फत निर्माण गरिएका छन् । महिलाहरुलाई उपभोक्ता समितिमा सहभागिताका लागि...

पुरा पढ्नुहोस
बिपन्न समुदायलाई ‘आशाको’ आश

जेष्ठ २०, दैलेख समाजमा अहिलेपनि यस्ता धेरै व्यक्तिहरु रहेका छन् जो व्यक्तिलाई सरकाले विकास दिन्छ, संविधान अनुसार आफ्ना अधिकार पाउनका लागि बोल्नुपर्दछ भन्ने बिषयमा निकै कम जानकारी छ । अहिले विश्व एकाएक प्रगतिका लागि लम्किरहेको...

पुरा पढ्नुहोस
मदिरा सेवन गरेर घर हिडेका तीन मध्ये एक युवकको मृत्युसँगैका दुई जना साथिलाई अनुसन्धानका लागि प्रहरीमा

जेष्ठ २०, दैलेख भगवतीमाई गाउँपालिका–५ बडलेखका २७ वर्षीय रामबहादुर कसेराको मृत्यु भएको छ । उनको स्थानीय काप्रेपाखामा मृतक शरिर २ दिन पछि भेटिएको हो । १८ गते दिउँसो भगवतीमाई गाउँपालिका ५ मा रहेको स्थानीय मीलमा गहु...

पुरा पढ्नुहोस
पर्यटन गुरु योजना निर्माण गर्न प्रदेश सरकार दैलेखमा

जेष्ठ १९, दैलेख कर्णाली प्रदेशको पर्यटन गुरुयोजना निर्माण सँगै पर्यटन सर्किट निर्माण गर्ने अभियान अन्तरगत कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयको दैलेख आएको छ । टिम लिडर शेरबहादुर रोकाय सँगै विज्ञको टोलिले दैलेखमा...

पुरा पढ्नुहोस
कसैले तह लगाएर कांग्रेस तह लाग्ने पार्टी होईनःथानी

जेष्ठ १९, दैलेख नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कांग्रेस पार्टी कसैले तह लगाएर नलाग्ने पार्टी भएको बताएका छन । नेपाली काँग्रेसले संचालन गरेको जागरण अभियान अन्तरगत दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आईतवार सभालाई उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
श्रीमति र छोरा बेच्ने श्रीमानलाई ३८ वर्ष ६ महिना कैद फैसला

जेष्ठ १९, दैलेख प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर आफ्नै श्रीमती बिक्रि गरेका दैलेखको भैरवी गाउँपालिका ४ का २१ वर्षीया टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले आईतवार ३८ वर्ष ६ महिना कैद ३ लाख जरिवाना फैसला सुनाएको...

पुरा पढ्नुहोस
महावु खण्डकै लागि ५२ करोड बिनियोजन भएको छ सदरमुकामको भविष्य उज्जवल हुन्छःशर्मा

जेष्ठ १८, दैलेख प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्माले दैलेखको माहावु खण्ड सडक निर्माणका लागि यो वर्ष ५२ करोड रकम बिनियोजन भएको बताएका छन् । माननीय रविन्द्रराज शर्माको फेसबुक वालमा समेत दैलेखको भविष्य उज्जवल हुने दिन...

पुरा पढ्नुहोस
दौरा सुरुवाल र कोट सिलाउन एड्भान्स तालिम

जेष्ठ १८, दैलेखः नारायण नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति दैलेखको संयुक्त पहलमा दैलेखमा नियमित रुपमा काम गर्दै आएका व्यवसायिकहरुलाई दौरा सुरुवाल र कोट सिलाईकटाईबारे एडभान्स तालिम सम्पन्न गरिएको छ । एक...

पुरा पढ्नुहोस
नारायण नगरपालिका पूर्ण खोपयुक्त भएसँगै९८ असल आमालाई सम्मान

जेष्ठ १७, दैलेख सुत्केरी महिला र बालबालिकाहरुको स्वास्थ्य अवस्थाको सुधार सँगै दैलेखको नारायण नगरपालिकाले ९८ जना असल आमाको छनौट गरेर उनिहरुलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरेको छ । २० वर्ष उमेर पुगेका नियमित...

पुरा पढ्नुहोस
ग्रामिण बस्तिका जनताहरुमा सूचनाको पहुँच न्यून

जेष्ठ १७, दैलेख सार्वजनिक पद धारण गरेका, व्यक्ति निकायहरुले जनतालाई आफ्नो कामको बारेमा जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ । यती मात्र हैन संविधानको मौलिक हकको धारा २७ मा समेत सूचना पाउने अधिकार जनताको रहने उल्लेख...

पुरा पढ्नुहोस