समाचार
काठमाडौं : यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छोडेकी थिइन् । मेलापात जाँदा पनि कसले पो फोन...
पुरा पढ्नुहोसहुम्ला : कुष्ठरोगको आशंकामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी...
पुरा पढ्नुहोससुर्खेत : घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । शनिबार राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन...
पुरा पढ्नुहोसदैलेख : दैलेखको चामुण्डाविन्द्रासैनि नगरपालिका–६ मा रहेको जयदेव माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक नमन कुमार शाहीले अधिकार प्राप्तिका लागि उच्च अदालत सुर्खेतमा न्यायिक लडाई लड्नुप¥यो । शिक्षक सेवा आयोगको करार सूचिमा रहेका शाहीले विद्यालयको माग...
पुरा पढ्नुहोससुर्खेत : उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३...
पुरा पढ्नुहोसदैलेख : दैलेखको दुल्लू नगरपालिका–१ तल्लो डुङ्गेश्वर नजिकै फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सुर्खेतदेखि जुम्लातर्फ जाँदै गरेका कर्णाली प्रदेश ०२ ००१ ज ००४६ नम्बरको फोर्स गाडी गाडी दुर्घटना हुँदा...
पुरा पढ्नुहोसकाठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता...
पुरा पढ्नुहोसजुम्ला : कर्णाली रामजमार्गअन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन देखिएको छ । चन्दननाथ नगरपालिका–७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उक्किएपछि गुणस्तरहीन भएको पाईएको हो । सडक डिभिजन जुम्लामार्फत उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालोपत्रे...
पुरा पढ्नुहोसभक्तपुर : सुर्खेत पञ्चपुरी नगरपालिका–८ का दुई दिदीबहिनी भक्तपुरमा मृत अवस्थामा फेला परेका छन् । उनीहरु भारतबाट भागेर आएको खुलेको छ । बिहीबार बिहान पौने ७ बजेतिर मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टीटारमा दिदीबहिनी मृत...
पुरा पढ्नुहोसजुम्ला : उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा दर्ता भएकामध्ये ९३ दशमलव ०८ प्रतिशत मुद्दा फछ्र्यौट...
पुरा पढ्नुहोस







