समाचार
सुर्खेत : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु ठीक नभएको बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन...
पुरा पढ्नुहोससुर्खेत: नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले अध्यादेश पारित गर्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारसँग स्पष्ट बहुमत रहेकाले जसरी पनि अध्यादेश पारित हुने बताएका हुन् । राष्ट्रिय सभाबाट...
पुरा पढ्नुहोसरुकुम पश्चिम : विसं २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा प्रभावित सबैले अस्थायी आवासका लागि अझैसम्म पनि पहिलो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको १६ महिनासम्म पनि दुई...
पुरा पढ्नुहोसएजेन्सी : दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी (भाजपा)ले सरकार बनाएको छ । विधानसभाको ७० सिटमध्ये ४८ सिटमा विजय हासिल गर्दै भारतको सत्तारूढ दल भाजपाले दिल्ली विधानसभामा २७ वर्षपछि सरकार बनाएको हो । भाजपाले...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था गम्भीर रहेको देखाएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सन्दर्भमा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले दिएको जानकारी अनुसार मानवअधिकार उल्लंघन...
पुरा पढ्नुहोसदैलेख : जुम्लाकी नारायणी चौलागाईले स्याउ खेती गर्न थालेको १९ वर्ष भयो । उनको परिवारले भने २०२६ सालदेखि स्याउ खेती गर्दै आएको छ । पछिल्ला केही वर्षयता जुम्लाको स्याउले बजार पाएको उनको भनाई छ...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु भएको कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र...
पुरा पढ्नुहोसयहाँका एघार स्थानीय तहमध्ये वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भगवतिमाई गाउँपालिका ९९ अङ्क र दुल्लु नगरपालिका ९९ अङ्क प्राप्त गर्दै पहिलो भएका छन् भने कार्यसम्पादन मूल्याङ्कनमा महावुले उच्चतम अङ्क (६९.७) अङ्क प्राप्त गर्दै पहिलो भएको...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेश सरकारले सामुदायिक बहुउद्देश्यीय संस्थाको भवन निर्माण योजनालाई संशोधन गर्दै सरकारी सम्पत्तिले काँग्रेस पार्टी कार्यालय निर्माण प्रक्रिया अघि बढाएको छ । दैलेखको ठाँटिकाँध गाउँपालिका–६ मा सामुदायिक बहुउद्देश्यीय संस्थाको भवन निर्माणको टेन्डर...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नौमूले गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्नगर्ने गरी गाउँ सभाबाट एक सय १७ वटा योजनामा बजेट विनियोजन ग¥यो । आर्थिक वर्षको सात महिना सकिँदासम्म छनोट गरिएकामध्ये हालसम्म ७१.३७ प्रतिशत योजनाको सम्झौता...
पुरा पढ्नुहोस









