समाचार
सुर्खेत : कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा दुई चरणमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतको बुलबुले उद्यानलाई थपव्यवस्थित र पर्यटकको गन्तब्य बनाउनका लागि नयाँ ताल निर्माणका लागि शिलान्यास भएको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुरुयोजना अन्तर्गत ताल निर्माण कार्यको शिलान्यास गरेका हुन्। भू–तथा जलाधार व्यवस्थापनका...
पुरा पढ्नुहोसदैलेख : दैलेखमा यस वर्ष मात्रै आठ वटा झोलुङ्गे पुलबन्ने भएका छन् । कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यहाँका सात वटा स्थानीय...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्। पशुको वीर्य भण्डारण तथा...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीमा अपाङ्गता सम्बन्धी नीति बनाउने कसरत सुरु भएको छ । कर्णालीमा हालसम्म अपाङ्गता भएका व्यक्ति सम्बन्धी नीति बन्न सकेको छैन । नीति नहुँदा कर्णालीमा अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन, शिक्षा, स्वास्थ्य र रोजगारीको...
पुरा पढ्नुहोसहुम्ला : वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’ सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुशी भएका छन् । विसं २०७३ पुस १७...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद् र युवालयको आयोजनामा हालसम्म गठन भएका देशभरका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । सम्मेलनले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म...
पुरा पढ्नुहोसहुम्ला : हुम्लाको चंखेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीबासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा...
पुरा पढ्नुहोसकाठमाडौं : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको...
पुरा पढ्नुहोससुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्यगर्न सरकारले नीति ल्याउन लागेको बताएका छन्। सोह्रौं योजना कार्यान्वयन तथा समपूरक र विशेष अनुदान विषयमा प्रदेश र स्थानीयतह लक्षित अन्तरक्रिया कार्यक्रमको...
पुरा पढ्नुहोस







