समाचार

स्वास्थ्य प्रणाली सुधार गर्न सामग्री हस्तान्तरण

दैलेख : स्वास्थ्य प्रणाली सुधार गर्न दैलेखमा पाँच वटा स्थानीयतहमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपाल, म्याप ईन्टरनेशलनको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित पोषण परियोजनाले...

पुरा पढ्नुहोस
कर्णालीको कृषि तथा पशुजन्य उपज : चार अर्ब बढीको निर्यात

सुर्खेत : कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा...

पुरा पढ्नुहोस
‘जनताले सहज सेवा प्राप्त गर्न सकेको छैनन्’

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना...

पुरा पढ्नुहोस
कृषि मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

सुर्खेत : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले मन्त्री विनोदकुमार शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सोमबार सचिव रावतले मन्त्री शाह समक्ष मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक...

पुरा पढ्नुहोस
योजनाको गुणस्तर परीक्षण नगरेरै भुक्तानी गर्छन् स्थानीय तह

दैलेख : यहाँका स्थानीय तहले आफ्नो गाउँ तथा नगरपालिकामा निर्माण गरिएका योजनाहरूको गुणस्तर परीक्षण बिनै भुक्तानी दिने गरेको पाइएको छ । कुनै पनि योजनाको भुक्तानी गर्दा त्यसको स्वीकृत ड्रइङ डिजाइन, र स्पेसिफिकेशन बमोजिम निर्माण...

पुरा पढ्नुहोस
सम्झौता सकिन सात महिना बाँकी, भौतिक प्रगति ४५ प्रतिशत

दैलेख :  निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ताराघाट–काशीकाँध सडक निर्माणको भौतिक प्रगति निराशाजनक रहेको छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७९ भदौ ९ गते पन्त आकृति जेभी निर्माण सेवा गुल्मीले छ किलोमिटर...

पुरा पढ्नुहोस
प्रेस चौतारीको स्थापना दिवस : स्वर्गीय पत्रकार थापाको शालिकमा माल्यार्पण

दैलेख : प्रेस चौतारी नेपालको २७औँ स्थापना दिवसको अवसर पारेर तत्कालिन द्धन्द्धकालमा विद्रोही पक्षबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको शालिकमा माल्यार्पण गरिएको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको प्रेस चौतारी जिल्ला...

पुरा पढ्नुहोस
जनताका समस्या बुझ्न वडा केन्द्रित एमाले

दैलेख : जनताका समस्या पहिचानसँगै वडा स्तरमा पार्टीको अवस्था बुझ्न एमाले दैलेखले यहीँ माघ १४ गतेदेखि जिल्लामा वडा केन्द्रित अभियान सञ्चालन गरेको छ । पाटीको राष्ट्रिय नीति अनुसार तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत...

पुरा पढ्नुहोस
वडामा पुगेर योजना सम्झौता

दैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले वडामा पुगेर योजना सम्झौताको काम अघि बढाएको छ । नागरिकको सहजताका लागि नगरपालिकाले यहीँ माघ २० गतेदेखि वडा स्तरमा पुगेर अनलाइन माध्यमबाट योजना सम्झौताको काम अघि बढाएको हो । वडा...

पुरा पढ्नुहोस
कर्णालीमा पाँच हजार बढी शिक्षक दरबन्दी रिक्त

सुर्खेत : कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त...

पुरा पढ्नुहोस