समाचार
सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेशसभामा प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि स्थगन भएको हो । नेकपामा ओवादी केन्द्रले वार्षिक...
पुरा पढ्नुहोससुर्खेत : श्री उत्तर पश्चिम पृत्तना हे.क्वा. निमारे ब्यारेक सुर्खेतले यही फागुन ३ गते एकताका लागि दौडको आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर विगत वर्षमा झैं यस वर्ष पनि एकताका लागि...
पुरा पढ्नुहोसदैलेख : प्रविधिको विकासले पत्रकारितामा अवरसँगै चुनौती थपिएको पत्रकारहरूले बताएका छन् । २१ औँ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल दैलेखको आयोजनामा सम्पन्न पत्रकारितामा प्रविधिसँगै अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले...
पुरा पढ्नुहोसकाठमाडौं (रासस) : सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात हुने सम्भावना हुने गरेको पाइएको हो । हृदयाघात...
पुरा पढ्नुहोसतत्कालिन द्धन्द्धताका राज्यपक्षबाट हत्या गरिएका नारायण नगरपालिका–३ उदयराज रेग्मीको परिवारले घरको आँगनमा निर्माण गरेको शालिक । शान्ति सम्झौता भएको ३ दिनपछि २०६२ साल भदौ २० गते तत्कालिन नेपाली सेना मार्फत परिचालन गरिएको टाईगरग्रुप नामको...
पुरा पढ्नुहोसदैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा पाँचौ अध्यक्ष कप खुला पुरुष भलिबल तथा ब्याटमिन्टल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि माघ १९ गतेदेखि सुरु हुने गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता माघ...
पुरा पढ्नुहोसअछाम : ढकारी गाउँपालिका–८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् । अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ । दलीय राजनीतिमा फर्कने...
पुरा पढ्नुहोसजुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेकाछन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार...
पुरा पढ्नुहोससिमकोट, (हुम्ला) : हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको लागि उपचार सहजताका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको...
पुरा पढ्नुहोस






