समाचार
दैलेख : दशैँअघि कर्णाली राजमार्गमा लगातार आएको पहिरोले सडक अवरुद्ध भएपछि जुम्लाका किसानले बिक्रीका लागि ल्याएको स्याऊ बाटोमै कुहियो । बिरामीले समयमै उपचार पाउन सकेनन् । सुत्केरी स्वास्थ्य संस्थामा समयमै पुग्न सकेनन् । दाहसंस्कार...
पुरा पढ्नुहोससुर्खेत :प्रदेशस्तरीय ट्राफिक कार्यालयहरू मध्ये राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा कर्णाली पहिलो भएको छ । ६९औँ प्रहरी दिवस २०८१ माप्रदेशस्तरीय ट्राफिक कार्यालयहरू मध्ये कर्णाली प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पहिलो...
पुरा पढ्नुहोससुर्खेत : गाउँमा नौ वटा घर छन् । सबै परिवारको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । तरकारी बेचेरै यो गाउँका किसानले घर खर्च टार्दै आएका छन् । व्यवसायिक रुपमा तरकारी खेती गरेर यो...
पुरा पढ्नुहोसदैलेख: नेकपा एकीकृत समाजवादी दैलेखको अध्यक्षमा मयाराम अधिकारी चयन भएका छन् । उक्त पार्टीको आइतबार बसेको जिल्ला कमिटी सचिवालयको विस्तारित बैठकले अध्यक्षमा मयाराम अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । समाजवादी दैलेखको सचिवालयको विस्तारित बैठकले नेकपा...
पुरा पढ्नुहोसदैलेख : सरकारले २०७२ चैत्र १ गतेको मन्त्रिपरिषद् बैठकबाट देशका विभिन्न जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणको घोषणा ग¥यो । देशभर निर्माण गरिने नयाँ औद्योगिक क्षेत्रमा दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा र सुर्खेतको लेकवेशी गाउँपालिकाको साटाखानीलाई...
पुरा पढ्नुहोसदैलेख : प्रहरी दिवसको अवसरमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको छ । ६९औँ प्रहरी दिवसको अवसर पारेर शनिबार नारायण नगरपालिका–६ मा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको हो...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालित हुने बताउनु भएको छ । जनहितकारी वचततथा ऋण सहकारी संस्था सुर्खेतको २६औं वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले पाँच महिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कंडेलले मुख्यमन्त्री नियुक्त भएयता पाँच महिनाको अवधिमा सम्पादन गरेका कार्य तथा प्राप्त प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका हुन् । चालु...
पुरा पढ्नुहोससुर्खेत: ‘बालुवाटार’ भन्ने वित्तिकै आम मानसपटलमा आउने ठाउँ हो, मुलुकका कार्यकारी प्रधानमन्त्रीको निवास । पछिल्ला केही वर्ष यताका सबै प्रधानमन्त्रीहरुले बालुवाटारबाटै राज्य चलाइरहँदा शासनको प्रतिक ‘सिंहदरबार’ अहिले नाम मात्रको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा...
पुरा पढ्नुहोस








