समाचार

वामको सामाजिक संस्थागत परीक्षण सम्पन्न

सुर्खेत: सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) सुर्खेतको संस्थागत सामाजिक परीक्षण भएको छ । सीमान्तकृत महिला, बालबालिका, युवा तथा किशोर किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको वामले आफ्नो संस्थागत सामाजिक परीक्षण सम्पन्न गरेको हो ।...

पुरा पढ्नुहोस
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगञ्जले स्थापनकालदेखि अहिलेसम्म दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरेको छ । सीमित जनशक्ति र प्रविधिको प्रयोग...

पुरा पढ्नुहोस
संकटमा माझीको समुदायको पुर्खौली पेशा

दैलेख : दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीका खड्गबहादुर माझी उमेरले २८ वर्षका भए । बाबुबाजेका पालादेखि गरिँदै आएको माझी पेशा लोप हँुदै गएकोप्रति उनि चिन्तित छन् । माझी समुदायको गतिलो आयआर्जनको माध्यम बनेको पेशा (माछा...

पुरा पढ्नुहोस
दैलेख अस्पतालमा सञ्चालनमा आयो रक्तसञ्चार केन्द

दैलेख : दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रक्तसञ्चार केन्द्रको जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज...

पुरा पढ्नुहोस
सय दिनमा ओली नेतृत्वको सरकारले के–के ग¥यो ?

सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले २४ पेजमा...

पुरा पढ्नुहोस
अनी बिन्दुले खोलिन टेलर्स, चलाउन थालिन सिलाई मेसिन

दैलेख : दैलेखको दुल्लु नगरपालिका–८ चगत्राकी बिन्दु उपाध्याय ब्राह्मण परिवारकी छोरी हुन् । उनले सिलाई–कटाई सिक्दागाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थाली भनेर चर्चा भयो । तालिम सिक्दा उनका परिवारका सदस्यहरु कोही पनि खुसी...

पुरा पढ्नुहोस
सिमकोटमा चुलिँदै खानेपानीको संकट

सिमकोट : सिमकोट ५ तल्लो गाउँकी हाँसु परियारले २ वर्षअघि आफ्नो घरमा सिमकोट खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानीको धारा जडान गरिन् । सिमकोट तल्लो गाउँका नागरिकले परम्परागत रुपमा प्रयोग गर्दै आएको पुन्याराको मुहानको...

पुरा पढ्नुहोस
यसरी बन्दैछ कर्णाली ‘अर्गानिक प्रदेश’

सुर्खेत : कर्णालीमा २०७४ सालमा पहिलो पटक प्रदेश सरकार गठन भयो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रीपरिषद्को बैठकको पहिलो निर्णय थियो, ‘कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने ।’ अर्थात् प्रदेश सरकारले खाद्य वस्तुमा...

पुरा पढ्नुहोस
कर्णालीमा उत्पादित अदुवा र बेसार स्वदेशमा भन्दा विदेशमा बढी निर्यात

सुर्खेत : हिजोआज किसानको एउटा गुनासो सुनिन्छ, ‘उत्पादन गरेर मात्र के गर्नु ? बिक्री नै हुँदैन ।’ अर्थात् अधिकांश किसानले बजारीकरणको समस्या रहेको गुनासो गर्छन् । उत्पादन भए पनि त्यसले बजार नपाएको गुनासो किसानको...

पुरा पढ्नुहोस
बसाइँसराइले रित्तिदै गाउँघर, झाडीले ढाकिए घर आँगन र खेतीयोग्य जमिन

दैलेख : महाबु गाउँपालिका–५ काशीकाँध गढीगाउँ रिजाल टोलका७० वर्षीया थानेश्वर आचार्यलाई हिजोआज दिन बिताउन मुस्किल छ । सहजै हिँडडुल गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन परदेश हुन थालेको छ । दुःख, सुखका कुरा गर्ने...

पुरा पढ्नुहोस