समाचार

साउनमा मात्रै भित्रियो १ खर्ब ३६ अर्बभन्दा बढी रेमिट्यान्स

काठमाडौं : आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको  छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ अर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको...

पुरा पढ्नुहोस
स्थानीय तह उप–निर्वाचन : उम्मेदवारी दर्ता मंसिर २ मा

काठमाडौं : स्थानीय तह उप–निर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी...

पुरा पढ्नुहोस
गुराँसमा फल्नै छाड्यो स्याउ त्यसपछि सुरु गरे किसानले तरकारी खेती

कुनैबेला दैलेखको गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रमा स्याउ लटरम्म फल्थ्यो । त्यसबेला यहाँका एकसय भन्दा बढी किसानले व्यवसायिक रुपमा स्याउको खेती गरेका थिए । ३ सयभन्दा धेरै रोपनी क्षेत्रफलमा स्याउखेती थियो । यहाँ फलेको...

पुरा पढ्नुहोस
नजिकियो चाडपर्व, विदेशिए ५७ हजार नेपाली

काठमाडौं : चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन । नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक...

पुरा पढ्नुहोस
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं : नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । आर्थिक वर्ष ०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीले प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०÷८१ का लागि...

पुरा पढ्नुहोस
कहाँ पुग्यो ड्रिलिङको काम ?

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरी परिमाण पत्ता लगाउन चिनियाँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । टोलीले यहाँका विभिन्न स्थानमा तीन पटकसम्म पेट्रोलियम अन्वेषण गरिसकेको छ...

पुरा पढ्नुहोस
वीरेन्द्रनगरमा ‘हेलो गर्भवती कार्यक्रम’ सुरु

सुर्खेत : कर्णालीको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल सोमबार सहरी स्वास्थ्य केन्द्र दौलतपुर पुगिन् । वीरेन्द्रनगर–२ मा रहेको उक्त केन्द्रमा पुगेर नगरप्रमुख ढकालले गर्भावस्थामा रहेकी स्थानीय नर्मा थापालाई फोन गरिन्...

पुरा पढ्नुहोस
आमा बुवाको सम्झनामा अक्षय कोष

दैलेख : दैलेखको भैरवी गाउँपालिका–२ रावतकोटका योगेन्द्रलाल कार्की र खगेन्द्रबहादुर कार्कीले आमाबुवाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् । सोही वडामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा आमाबुवाको सम्झनामा पाँच लाख रुपैयाँको महालक्ष्मी स्मृति छात्रवृत्ति अक्षय...

पुरा पढ्नुहोस
फेरि ठडिदैं छाउगोठ, कार्यान्वयन भएन कानून

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चा निवासी नन्दा जोशी महिनावारी हुन थालेको १७ वर्ष भयो । उनले आज सम्म महिनावारी भएको बेलामा घरभित्र पस्न पाएकी छैनन् । उनले देउता रिसाउने र अनर्थ हुने भन्दै...

पुरा पढ्नुहोस
कृषकको अन्तरपालिका अवलोकन

दैलेख : जिल्लाका चार वटा स्थानीय तहका कृषकले अन्तरपालिका अवलोकन गरेका छन् । एन्साब नेपाल परियोजनाको सहयोगमा यहाँको भैरवी गाउँपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिका र भगवतिमाई गाउँपालिकाका ५३ जना कृषकलाई चार दिने अन्तरपालिका अवलोकन...

पुरा पढ्नुहोस