राजनीति

आरक्षणको अर्थ नातावाद र कृपावाद होइन

देशमा चलिरहेको वा भइरहेको कुनै सामाजिक आन्दोलनको उद्देश्य कोही पनि तत्तत् पदमा बस्न वा त्यस पदबाट प्राप्त हुने व्यक्तिगत फाइदाको लागि पक्कै होइन । ती आन्दोलनमा लाग्ने व्यक्तिहरूलाई आशा हुन्छ कि जब सम्बन्धित व्यक्तिहरू...

पुरा पढ्नुहोस
विकासको कसीमा बीआरआई, एमसीसी

बीआरआईमाथि यतिबेला पुनः बहस चल्दैछ । केही समयअघि एमसीसीले सडकदेखि सदनसम्म तताएको थियो । विकास र समृद्धिका दृष्टिले विश्वका आँखामा परेका दुई शक्तिशाली देश अमेरिका र चीन (नम्बर वानका प्रतिस्पर्धी) ले क्रमशः एमसीसी (मिलेनियम...

पुरा पढ्नुहोस
कमजोर राष्ट्रको भविष्य

युवराज गौतम राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो । लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन् । तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ । क्रिस्चियन धर्मग्रन्थ बाइबल भन्छ– “पतनका लागि धन नै पर्याप्त...

पुरा पढ्नुहोस
“मान्छे बेच्ने देश !“

आमाले छोरो बेचिन् श्रीमतीले श्रीमान् बेचिन् ऊ आफैंले राष्ट्रियता बेच्यो देशले नैतिकता बेच्यो अनि बल्ल किनिएको हो डेढ लाखको आइफोन अनि बल्ल खिचिएको हो ह्वाइटहाउस अगाडि क्यान्डिड सेल्फी अनि बल्ल जोडिएको हो पोखराको मुटुमै घडेरी अहिले हाइसुखै छ सबैमा बेचेर आत्मसम्मान भित्राएकै छ छोराले पैसा पाएकै छ...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं ः राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । गत १२ गते मन्त्रिपरिषदको बैठकले लिखित रुपमा राष्ट्रपतिलाई विधेयक पास गर्न पत्र लेखेको र उनले संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक...

पुरा पढ्नुहोस
गरिबीले थलिएको परिवार ः खानाकै लागि बालबालिका विद्यालय जान्छन्

विष्णु शर्मा देशमा १६ औँ गणतन्त्र दिवस मनाइरहेका बेलामा दैलेखको नौमूले गाउँपालिका वडा नं. ७ जरिखानाका भक्तबहादुर विश्वकर्माको गरिबीको चपेटामा परेको फोटो सामाजिक सञ्जालमा आयो । जनताको मुहारमा कान्ति ल्याउने भन्दै गरिएको आन्दोलन र यसको...

पुरा पढ्नुहोस
गणतन्त्र र जनताको लडाईं

नम्रता शर्मा ः दक्षिण एशियाली मुलुकमा वाक स्वतन्त्रता र खुलारुपमा मानवअधिकारसम्बन्धी सभासम्मेलन गर्ने मुलुक मध्यनेपाल र श्रीलङ्का अगाडि पढ्छन् । विश्वकै पुरानो र ठूलो गणतान्त्रिक मुलुक भारतमा समेत आजभोलि यस्ता सभासम्मेलन गर्न सङ्घ संस्थान...

पुरा पढ्नुहोस
आरोह–अवरोहका पन्ध्र वर्ष

राजनीतिमा स्वतन्त्रता, प्रशासन यन्त्रमा सदाचारिता, समाजमा अनुशासन र व्यक्तिमा सच्चरित्रता लोकतान्त्रिक गणतन्त्रले खोज्छ । नेपालमा गणतन्त्र स्थापना भएपछि सर्वत्र बढ्दै गएको राजनीतिमा निरङ्कुशता, प्रशासन यन्त्रमा स्वेच्छाचारिता, अनुशासनहीन समाज र व्यक्तिमा उदण्डता जस्ता कुराले तेस्रो...

पुरा पढ्नुहोस
सुशासनको यात्रा शुरु भयोः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा तथा २१ औँ कृष्ण सेन...

पुरा पढ्नुहोस
मानवअधिकारका विषयमा प्रतिबद्ध छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सुसंस्कृत समाज विकास गर्न सरकार...

पुरा पढ्नुहोस