राजनीति

नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस

सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पुरानै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति...

पुरा पढ्नुहोस
आरोप पुष्टि गर्न ओलीको चेतावनी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चेतावनी दिएका छन् । जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टचार गरेको...

पुरा पढ्नुहोस
राज्य प्रणाली, शासकीय स्वरुप, व्यवस्था र संविधानमा पुनर्विचार आवश्यक

२०७९ साल मंसिर ४ गते सम्पन्न आमचुनावले सरकार संचालनको निम्ति कुनै एक दललाई स्पष्ट बहुमत प्रदान गरेन । तथापि चुनावपूर्व कायम रहेको नेपाली कांग्रेस र माओवादी नेतृत्वको सात दलीय गठवन्धनले सरकार निर्माण गर्न करिव...

पुरा पढ्नुहोस
कर्णाली राजमार्गका खाल्डा पुर्दै सडक रिसोलिङ

कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका हजारौं खाल्डा पुर्दै सडक रिसोलिङ कार्य सुरु गरिएको छ । कालोपत्रे सडकमा खाल्डै खाल्डा भएका कारण यात्रुहरुलाई यात्रामा निकै सास्ति भएको थियो भने दुर्घटनाको जोखिम बढेको थियो । सडक डिभिजन...

पुरा पढ्नुहोस
गणतन्त्रको विकल्प छैन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् । गणतन्त्र दिवस, २०८० का अवसरमा राष्टिूय समाचार समिति (रासस)ले भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्विर...

पुरा पढ्नुहोस
प्रदेशको बजेट र समृद्धिको सपना

  सामान्य भाषामा कुनै खास आर्थिक वर्षको लागि सरकारको आम्दानी र खर्चको विवरणसहित घोषणा गरिने कार्यक्रमको संगालोलाई बजेट भनिन्छ । एक वर्षभित्र तोकिएको निश्चित साधन–स्रोतबाट सम्पन्न गर्न लक्ष्य राखेका आर्थिक, सामाजिक, पूर्वाधार, लैङ्गिक, सूचना तथा...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीः अवसर र चुनौती

कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो । विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको पाइन्छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ । यहाँ...

पुरा पढ्नुहोस
शरणार्थी प्रकरणमा प्रहरीले बुझायो प्रतिवेदन

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । नेपाल प्रहरीका...

पुरा पढ्नुहोस
विकृतिमा हामी सबै जिम्मेवार

श्यामप्रसाद मैनाली नक्कली भुटानी शरणार्थी प्रकरणले यतिखेर देश तातेको छ । सरकारको विशेष गरेर नेपाल प्रहरी र गृहमन्त्रीको प्रशंसा जनस्तरबाट भइराखेको छ । जनताले लामो समयदेखि आलोचनाको केन्द्रबिन्दुमा राखेका विरुद्ध वारेन्ट जारी भइराखेको छ ।...

पुरा पढ्नुहोस
दश महिनामा बाह्र खर्ब बढीको व्यापार घाटा

काठमाडौंः चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब...

पुरा पढ्नुहोस