राजनीति

संकटग्रस्त अर्थतन्त्रः रमिते सरकार

जनताले ‘सर्भिस डेलिभरी’ खोजेका छन्, प्रधानमन्त्री पुष्पकमल दाहालले किस्ता–किस्तामा मन्त्री ‘डेलिभरी’ गरिरहनु भएको छ । चार महिनामा नौ पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि त्यसले पूर्णता पाउन सकेको छैन । यसबीचमा प्रधानमन्त्रीको सबभन्दा ठूलो उपलब्धि...

पुरा पढ्नुहोस
युवा ऊर्जा पलायनको डरलाग्दो दृश्य

ऊर्जाशील युवा शक्तिको विदेश पलायन अहिले नेपाली समाजमा सबैभन्दा पेचिलो सवाल बनेको छ । भरपर्दो तथ्याङ्कसहित यकिनै गर्न नसकिए पनि २ करोड ९१ लाख जनसंख्यामध्ये अहिले ६० लाख भन्दा बढी नेपाली युवा श्रमिक देश...

पुरा पढ्नुहोस
महावुको जैविक विविधता एउटै रुखमा चारथरी लालीगुराँस

दैलेख : समुन्द्र सतहदेखि करिव ४ हजार मिटर उचाईमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसावले निकै महत्वपूर्ण छ । बिशेष गरेर फागुन, देखि जेठ सम्म महावु क्षेत्रका जंगलहरुमा फुलेका लाली गुराँसहरुले मानिसको मन...

पुरा पढ्नुहोस
नक्कली शरणार्थीबाट २३ करोड ठगिएको उजुरी

काठमाडौं : नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको...

पुरा पढ्नुहोस
अपरिहार्य कम्युनिस्ट एकता

कार्यकर्तामा एकताको चाहना हुँदाहुँदै पनि शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन नसकेको अवस्थामा अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन । नेपालका राजनीतिक दलहरूमा जुट्ने, फुट्ने अनि फेरि जुट्ने प्रक्रिया एक नियमित आकस्मिकता...

पुरा पढ्नुहोस
जनताका समस्या बुझ्न गाउँ अभियान

दैलेख : नेताहरूले गाउँका जनताका प्रत्यक्ष समस्यालाई ख्याल नगर्ने जनस्तरबाट आवाज उठ्ने गरेको भएपनि एमालेका नेताहरू भने ग्रामीण भेगका जनताले भोगेका समस्या, स्थानीय स्तरमा हुँदै गरेका विकासे काम लगायतका कुराहरुको जानकारी लिन गाउँ अभियानलाई...

पुरा पढ्नुहोस
प्रतिव्यक्ति आय एक हजार बढी

काठमाडौं : नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को...

पुरा पढ्नुहोस
‘आर्थिक अनुशासन कायम गर्न सबै जिम्मेवार हुनुपर्छ’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहोस
सन्तुलित र मर्यादित कूटनीति

कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता...

पुरा पढ्नुहोस
दैलेखमा फैलियो ‘लम्पी स्किन’ रोग

दैलेख : पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ । ११ स्थानीय तह ९० वडा रहेको दैलेखमा पशुमा लाग्ने लम्पी स्किन’ रोग फैलिएको हो । पशुमा ‘लम्पी स्किन’ रोग देखिन थालेको भए पनि औषधिका...

पुरा पढ्नुहोस