राजनीति

दैलेखमा पाँच हजार बढिले परीक्षा दिने

दैलेख : आजदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षामा दैलेखका ११ वटा स्थानीयबाट पाँच हजार बढी विद्यार्थीले सहभागिता जनाउने भएका छन् । नियमिततर्फ ४ हजार १ सय १७ जना र ग्रेड वृद्धितर्फ १ हजार...

पुरा पढ्नुहोस
विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

दैलेख : दैलेखमा रहेका विभिन्न विद्यालयका विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग गरिएको छ । नारायण नगरपालिका–११, मा रहेको रैनादेवी आधारभूत विद्यालय काँडा, रैनादेवी माध्यामिक विद्यालय टाटामाखु र बडाभैरव आधारभूत विद्यालय जुफियामा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग...

पुरा पढ्नुहोस
‘माओवादी प्रति आकर्षण बढेको छ’

दैलेख : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम कटुवालले पार्टी जनजीविकाका सवालहरुलाई वकालत र पैरबी गर्दै आएकोले दैलेखमा माओवादी केन्द्रप्रति आकर्षण बढेको बताएका छन् । नेकपा माओवादी केन्द्रको नारायण नगर स्तरीय दोश्रो नगरभेलालाई...

पुरा पढ्नुहोस
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैनः वाग्ले

काठमाडौं : सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका...

पुरा पढ्नुहोस
‘तस्कर–राज्य’ को विरुद्धमा

यो धरती उही हो, यो आकाश उही हो । हावा, पानी र माटोको भिन्नताले कुनै देश धनी, कुनै देश गरिब, कुनै देश विकसित, कुनै देश अल्पविकसित, कुनै देश सुशासित, कुनै देश ‘तस्कार, माफिया र...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाणसमेत तानिने देखिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र...

पुरा पढ्नुहोस
लागुऔषध सहित एक जना पक्राउ

दैलेख : दैलेख प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–८ तर्ताङका ३५ वर्षिय लक्ष्मण कुमार थापा (कुटे) रहेका छन् । उनको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ रहेको...

पुरा पढ्नुहोस
गणतन्त्रको मुख्य हिस्सेदार पत्रकारिताः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट...

पुरा पढ्नुहोस
‘ओम्निबस’ आर्थिक सुधार आवश्यकः वाग्ले

काठमाडौं : अर्थविद् एवम् सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले देखिएका आर्थिक समस्या समाधानका लागि विद्यमान नीति र कानुनलाई एकीकृतरुपमा समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) ले...

पुरा पढ्नुहोस
मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँः अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अहिले देखिएका समस्या समाधानका लागि वित्त नीतिबाट भन्दा मौद्रिक नीतिको व्यवस्थापनबाट सम्भव हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आईतबार काठमाडौँमा आयोजना...

पुरा पढ्नुहोस