राजनीति

कर्णालीका चार मन्त्रीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो । कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा...

पुरा पढ्नुहोस
अनलाइन दर्ताकालागि १ सय ५९ वडा पूर्वाधार विहिन

काठमाडौं : देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला,...

पुरा पढ्नुहोस
कर्मचारी संगठनको स्थापना दिवस

दैलेखः नेपाल निजामती कर्मचारी संगठनको ३३ औँ स्थापना दिवसको अवसरमा दैलेखमा पनि शुभकामना आदान–प्रदान गर्दै मनाईएको छ । संगठनले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन सँगै अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष...

पुरा पढ्नुहोस
पन्ध्र निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक...

पुरा पढ्नुहोस
विद्यार्थी भर्नाका व्यवधान र समाधान

विषय प्रवेश नेपालको संविधान २०७२ सालले शिक्षालाई नागरिकको मौलिक अधिकारमा रहेको छ । यसको अर्थ राज्यले शिक्षा प्राप्त गर्नु हरेक नागरिकको अधिकार भएको कुरा स्वीकार गर्नु हो । राज्यले शिक्षालाई मौलिक अधिकार मान्नुका साथै सबैलाई...

पुरा पढ्नुहोस
उम्मेदवारको खर्च विवरण सार्वजनिक

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । एमालेका तर्फबाट दैलेख क्षेत्र नं. प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्रराज शर्माले मंसिर ४ गते...

पुरा पढ्नुहोस
मासुको गुणस्तरमा ध्यान दिन जोड

दैलेख : मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मासु जन्य खाद्य पदार्थको गुणस्तरीयतामा ध्यान दिन जोड दिइएको  छ । नारायण नगरपालिका पशु शाखाको आयोजनामा बुधवार सम्पन्न मासुबाट सर्ने रोग जुनोसिस सम्बन्धी अन्तरक्रिया गोष्ठीमा सरोकारवालाहरूले यस्तो...

पुरा पढ्नुहोस
समृद्धिमा समस्याको चुरो !

पहुँचवाला नेताको ‘दम्भ’ले जन्माएका राष्ट्रिय गौरवका आयोजना थपिने क्रमले नेपालको विकासमा ‘क्यान्सर’ लागेको छ भन्दा अत्युक्ति हुँदैन÷हुनु हुँदैन । एकथरी भन्छन्, नेपाल श्रीलंका हुने भयो । अर्कोथरी तर्क गर्छन्, सबै ठीकठाक छ, आत्तिनु पर्दैन...

पुरा पढ्नुहोस
स्थानीय तहमा बेथितिका चाङ

केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका प्रमुख, उपप्रमुखसँग आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल ग¥यो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुखले आगामी वर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव थोरै दिए,...

पुरा पढ्नुहोस
बावुले आत्महत्या आमा अर्कैको घरमा पोइल दुई बालबालिका बिचल्लीमा

दैलेख : दैलेखको नारायण नगरपालिका वडा नं. ३ का दुई बालबालिका अहिले बीचल्लीमा परेका छन् । ६ वर्षे हिमाल श्रेष्ठ र ५ वर्षे ममता श्रेष्ठ अहिले बाजे बजैको घरमा छन् । उनीहरुलाई उचित शिक्षा दिक्षा,...

पुरा पढ्नुहोस