राजनीति

आठ महिनामा भित्रियो ८ खर्ब रेमिट्यान्स

काठमाण्डौँ : चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा सात खर्ब ९४ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । विदेशमा रहेका नेपालीले पछिल्लो समय मासिक एक खर्बको हाराहारीमा रेमिट्यान्स पठाएसँगै मुलुकको शोधनान्तर स्थितिमा पनि सुधार आएको...

पुरा पढ्नुहोस
अभिभावक शिक्षा प्रभावकारी बनाउन जोड

दैलेख : दैलेखको नारायण नगरपालिकाका विद्यालयहरुलाई थप प्रभावकारी बनाउनका लागि अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव सहभागिहरुले दिएका छन् । नारायण नगरपालिका क्षेत्र भित्र रहेका २३ जना बाल विकास शिक्षकहरुको तालिममा समापनमा सहभागिहरुले यस्तो धारणा...

पुरा पढ्नुहोस
तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाण्डौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको संक्रमितको संख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन...

पुरा पढ्नुहोस
गरिबीभित्र समृद्धिको सपना

विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतमाथि हुने भनिरहँदा गरिबीको पीडा हटेको छैन र सबैको मुखमा सुनिन्छ समृद्धि । नेताहरूले फकाएका छन्, चुनावपछि सबै सपना पूरा हुन्छ, चुनाव सकिएपछि अप्राकृतिक गठबन्धन हुन्छ र...

पुरा पढ्नुहोस
भ्रष्टाचारको संक्रामक ‘उत्परिवर्तन’

भ्रष्टाचारका विविध ‘भेरियन्ट’मध्ये ‘नीतिगत भ्रष्टाचार’ सबैभन्दा बढ्ता घातक छ, जसले मुलुकी राजकाजको सक्षमताउपर ‘साइरन’ बजाइसकेको छ । विश्वबैंकले विकास मामिलाको उत्पादकत्व विस्तार गर्ने खास संयन्त्रका रूपमा सुशासनलाई पहिचान गरेको छ  सुशासनको अभावमा विकास बजेटको अपेक्षित...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाण्डौँ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको बताएका छन् । सोमबार आयोजित नेपाल चेम्बर अफ कमर्शको ७२ औंँ वार्षिक साधारणसभामा बोल्नुहुँदै...

पुरा पढ्नुहोस
दूल्लू अस्पतालको आइसोलेशन कक्ष फोहोर फाल्ने डंगुर

दैलेख : कोरोना संक्रमणका बेला लाखौं खर्च गरेर निर्माण गरिएको दुल्लू अस्पतालको आइसोलेशन कक्ष अहिले फोहोर फाल्ने डंगुरको रुपमा परिणत भएको छ । यस्ता संरचनाको संरक्षण गर्ने जिम्मा सम्बन्धित निकायको हो । ...

पुरा पढ्नुहोस
अनेमसंघको सचिवमा रखाल

दैलेख: नेकपा (एमाले)को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सचिवमा दैलेखका मिनासिं रखाल निर्वाचित भएकी छन् । साताँै राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा टुका हमालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शर्मिला...

पुरा पढ्नुहोस
जुम्ला घोषणापत्रः सरकार सडक बनाईदेऊ

जुम्ला : कर्णाली प्रदेशका दुर्गम मानिएका साविक कर्णालीका कालिकोट र जुम्लामा दुईवटा बिशेष कार्यक्रमहरु सम्पन्न भएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको भेला र प्रेस चौतारी नेपालको कर्णाली प्रदेशको प्रचार भेला । दुईवटै कार्यक्रममा...

पुरा पढ्नुहोस
एमालेका तीन मन्त्रीले राजीनामा दिए

सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रहरुले राजीनामा दिएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले...

पुरा पढ्नुहोस