राजनीति

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छः सञ्चारमन्त्री शर्मा

काठमाण्डौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । उनले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भिœयाउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने...

पुरा पढ्नुहोस
संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध

संघीय शासनप्रणाली विशिष्ट शासनप्रणाली हो । राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवाप्रवाह गर्ने जिम्मेवारी पूरा गर्छन् र उत्तरदायित्व लिन्छन् ।...

पुरा पढ्नुहोस
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार बसेको राष्ट्रिय विकास समस्या...

पुरा पढ्नुहोस
प्रचण्डले मित्रघात गरेः गुरुङ

जुम्ला : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ६० दिनमा गठबन्धन तोडेर प्रचण्डले मित्रघात गरेको बताएका छन् । बिहीबार जुम्लामा आयोजित कर्णाली नेकपा एमाले पार्टी कर्णाली प्रदेशस्तरीय प्रचारप्रसार भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले नेपाली काँग्रेससँग...

पुरा पढ्नुहोस
सरकारको सय दिन उपलब्धिहीनः एमाले

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार गठन भएका सय दिन पुगेको अवसरमा...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधार्ने अवसर

नेपालको अर्थतन्त्रमा कोभिडले पारेको प्रभाव शिथिल हुनासाथ रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै खल्बल्यादियो । यसको बाछिटाले नेपालजस्ता अतिकम विकसित देशका लागि झनै असर पारिरहेको छ । नेपाल मूलतः परनिर्भर देश हो । हाम्रो राष्ट्रिय...

पुरा पढ्नुहोस
‘सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ’

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले बुधबार आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय...

पुरा पढ्नुहोस
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग

काठमाडौं : तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको बुधबार बसेको संयुक्त बैठकले...

पुरा पढ्नुहोस
चुनौतीको कठघरामा प्रचण्ड सरकार

अमेरिकाको वासिङ्टनस्थित पब्लिक पोलिसी संस्था ब्रुकिंग्सले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्व व्यवस्था शिक्षा, स्वास्थ्य, गरिबी, सरकार प्रतिको विश्वासको संकट लगायत विभिन्न १० संकटबाट गुज्रिरहेको छ । द इकोनोमिस्ट म्यागाजिनले भने आगामी दिनका चुनौतीमा युक्रेन...

पुरा पढ्नुहोस
विधेयकमा किन विलम्ब

निर्वाचनपश्चातको प्रतिनिधि सभाको पहिलो अधिवेशनले सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको चयन प्रक्रिया सम्पन्न ग¥यो । सरकारका तर्फबाट संसदमा केही महत्वपूर्ण विधेयक कार्यसूचीमा पनि आए तर प्रभावकारी ढङ्गबाट विधेयकको विमर्श तिर भन्दा पनि सरकारको विश्वासको मत...

पुरा पढ्नुहोस