राजनीति

राष्ट्रियसभाको उपाध्यक्षमा अर्याल

काठमाडौँ : राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् । बैठकमा...

पुरा पढ्नुहोस
‘मिडिया विधेयक तत्काल अगाडि बढाउँछौं’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् । सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा...

पुरा पढ्नुहोस
अर्थतन्त्रका सूचकहरू सुधार हुँदै

काठमाडौं : अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर बचत, विदेशी विनिमयको सञ्चिति, रेमिट्यान्स लगायतका सूचकमा सुधार...

पुरा पढ्नुहोस
पत्रकारिता क्षेत्रको यथार्थः सच्चिने कि सक्किने ?

सिंगो पत्रकारिता क्षेत्रमाथि नै गम्भीर प्रश्न उठेपछि हामी आफ्ना कमजोरी केलाउनेतर्फ पनि लाग्नु पर्छ । हामीमाथि उठेका प्रश्नको जवाफ ब्यवहारबाट दिन सवैले साझा अठोट गरौं, ‘राजनीतिक दलको आवद्धताको शिकार बनिन्न, गैरपत्रकारलाई सदस्यता दिइन्न ।...

पुरा पढ्नुहोस
प्रदेश अस्पतालमै मृर्गाैला प्रत्यारोपण

सुर्खेत: कर्णाली प्रदेशमै मृर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पताल सुर्खेतको सहकार्यमा शनिबार उनीहरुको मृर्गौला प्रत्यारोपण गरिएको हो । यो पश्चिम नेपालमै पहिलो पटक गरिएको मृर्गौला प्रत्यारोपण हो । प्रदेश अस्पताल सुर्खेमा नवलपरासीको बर्दघाट नगरपालिका–४...

पुरा पढ्नुहोस
तरकारी बिचौलियालाई जेल हाल्नुपर्छः शाही

काठमाडौँ : सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्री वितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गरेका छन् । प्रमुख सचेतक शाहीले नेपाली किसानहरूलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई...

पुरा पढ्नुहोस
सरकारबाट बाहिरियो रास्वपा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो । सभापति रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी नपाएपछि रास्वपाले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
शेयर बजारमा राजनीतिक भेन्टिलेटरको खाँचो

पुस १० मा तेस्रोपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि बनेको नयाँ सरकारसँगै शेयर बजारमा सुधार आएको थियो । बैंकिङ प्रणालीमा निक्षेप जम्मा हुने क्रम पनि बढ्न थालेपछि पुँजी बजारमा सुधार देखिन थालेको थियो ।...

पुरा पढ्नुहोस
पिटी मार्फत विद्यार्थीको सन्देश राष्ट्रियता जोगाऔं,सामाजिक विभेद तोडौं

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. २ मा रहेको जनता मावि कोठथाप्लामा अध्ययनरत विद्यार्थीहरुले पिटी मार्फत राष्ट्रियताको रक्षा गर्न सन्देश दिएका छन् । पिटीमा देखाईएका ¥याममा सामाजिक विभेद अन्त्य गर्ने, श्रमको उचित मूल्याङ्कन गर्न...

पुरा पढ्नुहोस
समृद्ध कर्णाली बनाउन मिलेर काम गरौँः मुख्यमन्त्री

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई समृद्ध बनाउन सबै दल एकजुट भएर जानुपर्ने बताएका छन् । शनिबार प्रदेशसभाको पाँचौ स्थापना दिवसको अवसरमा सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले पनि जुहारी नखेल्न आग्रह...

पुरा पढ्नुहोस