राजनीति

डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार शर्मालाई

दैलेख : प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवशको अवसरमा प्रदान गर्दै आएको डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार दैलेखका याम शर्माले पाएका छन् । संगठनको सचिवालय बैठकले यस वर्षको डेकेन्द्र थापा स्मृति पत्रकारीता पुरस्कार दैलेखका याम...

पुरा पढ्नुहोस
घुम्ती शिविरबाट परिचयपत्र वितरण

दैलेख: दैलेखको महाबु गाउँपालिकाले गरिव घरपरिवारलाई परिचयपत्र वितरण सम्बन्धी ६ दिने घुम्ती शिविर संचालन गरेको छ । मंगलबारबाट गाउँपालिकाका प्रत्येक वडामा घुम्ती शिविरबाट परिचयपत्र अभियान शुरु गरेको हो । गरिव घरघुरी पहिचानको तथा परिचय वितरण...

पुरा पढ्नुहोस
सुशासन प्रत्याभूतिका लागि सूचनाको हकः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उनले सूचनाको हकको प्रवद्र्धनले विकासको नयाँ...

पुरा पढ्नुहोस
लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याइने

सुर्खेत : कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित...

पुरा पढ्नुहोस
सरगर्मी अप्रत्यासित निर्वाचनको

अब उपनिर्वाचनमा फेरि राज्य र उमेदवारका तर्फबाट हुने करोडौं खर्चको बोझ जनताले बोक्नुपर्ने भएको छ । नेपालको राजनीतिक बजारमा अहिले नेकपा एमालेका अध्यक्ष केपी ओली स्वयंले प्रधानमन्त्री बन्न आग्रह गरे पनि प्रधानमन्त्री नबन्ने नेकपा माओवादी...

पुरा पढ्नुहोस
अबैध संरचना हटाएर मुख्य सडक व्यवस्थित गर्दै नारायण

दैलेख: दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्र भित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सार्वजनिक जग्गाहरुमा निर्माण गरिएका संरचनाहरु हटाउने र व्यवस्थित पुनर्निर्माण अभियान थालेको छ । नगरपालिका...

पुरा पढ्नुहोस
कर्णाली राजमार्गमा दुर्घटना, ११ घाइते

दैलेख : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ मा गाडि दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत चामुण–७ को रामघाटमा...

पुरा पढ्नुहोस
भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

काठमाडौँ : नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा...

पुरा पढ्नुहोस
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

काठमाडौँ : सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको...

पुरा पढ्नुहोस
महिला हिंसा र समाधान

नेपाली समाज लामो समय एकात्मक निरंकुश शासन व्यवस्थाको जञ्जिरमा बाँधिएको थियो । मुलुक भौगोलिक रूपमा स्वाधीन भए पनि जनताको स्वाधिनता र स्वतन्त्रता कुन्ठित गरिएको थियो । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि...

पुरा पढ्नुहोस