राजनीति

नेपाली संस्कृति अमर छन्ः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
सरकार नीतिगत सुधारको तयारीमा छः अर्थमन्त्री

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपालीमञ्च अमेरिकाले आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल...

पुरा पढ्नुहोस
शिक्षामा गुणस्तर अभिवृद्धि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ दलका नयाँ राजनीतिक व्यक्तित्व शिशिर खनाललाई मन्त्रीका रूपमा पाएको छ । खराब राजनीति, भ्रष्टाचार र गलत आचरणको कुनै पनि गन्ध नआएका व्यक्तिले शिक्षाजस्तो अति सम्वेदनशील मानिएको मन्त्रालयको जिम्मेवारी...

पुरा पढ्नुहोस
अपमान नाम सच्याउन माग गर्दै ज्ञापन पत्र

दैलेख : श्रमिक समुदाय मोर्चा नेपाल जिल्ला समिति दैलेखले अपमानजनक नाम सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले शुक्रवार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र बुझाएको...

पुरा पढ्नुहोस
उपसभामुखमा इन्दिरा रानामगर

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार सम्पन्न निर्वाचनबाट रास्वपा सांसद रानामगर निर्वाचित भएकी हुन् । उनको निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव थिइन् । शनिबारको...

पुरा पढ्नुहोस
जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

काडमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको...

पुरा पढ्नुहोस
राष्ट्रपतिको निर्वाचन फागुन तेस्रो साता

काडमाडौं : निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी गरेको छ । राष्ट्रपतिको पदावधि फागुन २८ गते सकिँदैछ । राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ । राष्ट्रपतिको पदावधि पाँच वर्षको...

पुरा पढ्नुहोस
निर्माताबाटै निचोरिएको संविधान

हाम्रो सत्ता परम्पराको इतिहास विचित्रको छ । सत्तारूढ दल स्वयं सरकारको ‘भिलेन’ बन्दै आएको इतिहास छ । त्रिशंकु संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आवश्यकताभन्दा बढी ‘विश्वासको मत’ प्राप्त भयो । अर्थात् प्रचण्डलाई ‘प्रचण्ड बहुमत’ मिल्यो ।...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

दैलेख : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो । ४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा...

पुरा पढ्नुहोस
देशमा सैन्य गतिविधि हुन दिँदैनौँः अध्यक्ष ओली

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताएका छन् । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले काठमाण्डौमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन...

पुरा पढ्नुहोस