राजनीति
दैलेख : कृषि विकास कार्यालय दैलेखले उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै कार्यालयबाट सञ्चालन हुने सिचाई योजनाको सम्वन्धित पालिकामै पुगेर सम्झौता गरेको छ । सदरमुकाम दैलेख बजार आएर योजना सम्झौता गर्दा उपभोक्तालाई समस्या हुने, अनावश्यक खर्च धेरै...
पुरा पढ्नुहोसनेपाली राजनीति लामो समयदेखि निम्न पूँजीवादी जडतामा जेलिंदै आएको छ । यो जडताग्रस्त पार्टीका नेताहरूमा अर्काको मनको तराजु मात्र तौलने बानी परेको छ । उनीहरू एकपटक आफ्नो अन्तरमनको तराजुतर्फ फर्केर हेर्दैनन् । हरेक दिन...
पुरा पढ्नुहोसदैलेख : भूकम्पबाट जोगिने उपायहरुको बारेमा दैलेख सदरमुकाममा अभ्यास गरिएको छ । अभ्यास सँगै विद्यार्थी र स्थानीय बासिन्दाहरुलाई रोहवरमा राखेर प्रशिक्षण समेत प्रदान गरिएको छ । स्थानीय त्रिभुवन माविमा गरिएको अभ्यासको आयोजना जिल्ला प्रशासन कार्यालय...
पुरा पढ्नुहोसकाठमाडौं: प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहिबारको संसद् बैठकमा कुल २ सय ६८ जना सांसद उपस्थित रहेकामा घिमिरेले १ सय ६७ मत ल्याउँदै सभामूखमा निर्वाचित भएका हुन्...
पुरा पढ्नुहोससुर्खेत: कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण...
पुरा पढ्नुहोसदैलेख: दैलेखको नारायण नगरपालिकाका सम्पूर्ण आधारभूत विद्यालयहरुमा निःशुल्क इन्टरनेट सवे विस्तार गरिने भएको छ । नगरपालिका भित्रका १ देखि ८ सम्मका आधारभूत विद्यालयहरूमा निःशुल्क इन्टरनेट सेवा विपस्तार गरिने भएको हो । नगरपालिका भित्रका सम्पूर्ण आधारभूत...
पुरा पढ्नुहोसकुनै व्यक्ति आफ्नो व्यक्तिगत वा सस्ंथागत स्वार्थ पूरा गर्ने हिसाबले व्यक्तिगत तवरमा केही चाँसो राखेको हुन्छ र त्यसको कारणले उसको सार्वजनिक कर्तव्य र उत्तरदायित्व निर्वाह गर्ने क्रममा अनुचित प्रभाव पर्दछ । साथै व्यक्तिगत वा...
पुरा पढ्नुहोसनेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावट लगायतका...
पुरा पढ्नुहोससुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण...
पुरा पढ्नुहोसकाठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण र...
पुरा पढ्नुहोस




