राजनीति
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको...
पुरा पढ्नुहोसकाठमाडौंः चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३ औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूूर्ण निर्णय गरेको छ । महासभाले संविधान...
पुरा पढ्नुहोसकाठमाडौंः नेकपा (एमाले) को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल...
पुरा पढ्नुहोसचैत्र ४, दैलेख संघीय सरकारको अवधारणा सँगै विगत तीन वर्षमा स्थानीय सरकारहरुले गरेका कामहरुको मूल्याङ्कन सुरु भएको छ । गरिएका कामहरुमा प्रभावकारीता नभएको, दिगोपना नभएको, सुशासनका पाटाहरु निकै कमजोर भएको लगायतका बिश्लेषण गरिएको छ ।...
पुरा पढ्नुहोसचैत्र ४, सुर्खेत नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले...
पुरा पढ्नुहोसकाठमाडौंः चीनले दोस्रो मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा कडाइ गर्न थालेको छ । अब चीनको भिषा प्राप्त गर्नका लागि अन्य प्रक्रियासँगै चीनमा उत्पादन भएको कोरोना विरुद्धको खोप पनि अनिवार्य लगाउनुपर्ने छ । नेपालस्थित चिनिया दुतावासले...
पुरा पढ्नुहोसकाठमाडौंःप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न नगराउन सबैलाई आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको चियापान समारोहमा...
पुरा पढ्नुहोसचैत्र–३, काठमाडौं नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका मंगलबार आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा...
पुरा पढ्नुहोससुर्खेतः शिक्षा क्षेत्रका सरोकारवालाले बालबालिकाको गुणस्तरीय पठनपाठनका लागि विद्यालयभित्र र बाहिर भयमुक्त वातावरणको खाँचो औँल्याएका छन् । भिएसओ नेपालको सहयोगमा आसमान नेपाल तथा शिक्षा पत्रकार समाजको आयोजनामा वीरेन्द्रनगरमा आयोजित जिल्लास्तरीय कार्यशालाका सहभागीहरूले विद्यालय शिक्षामा...
पुरा पढ्नुहोसकाठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । बैठकले पार्टीका केन्द्रीय कमिटीलगायत विभिन्न कमिटीमा रहेका...
पुरा पढ्नुहोस

