राजनीति

जाजरकोटको भेरी नगरपालिकामा देखियो बर्ड फ्लु

जाजरकोटः जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण...

पुरा पढ्नुहोस
एमालेले राख्यो दैलेख पार्टी कार्यालयमा बोर्ड

फागुन २६, दैलेख नेकपा (एमाले) दैलेखले बुधवार जिल्ला स्थित पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुरानो (नेकपा)को बोर्ड हटाउँदै कार्यालयमा (एमाले)को बोर्ड राखेको हो । एमाले र माओवादी...

पुरा पढ्नुहोस
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिंदै

काठमाडौं ः चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित...

पुरा पढ्नुहोस
दैलेखमा हाफ म्याराथन प्रतियोगिता सम्पन्न

फागुन २५, दैलेख इन्द्रदल गुल्म दैलेखले आयोजना गरेको हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा पहिलो पटक खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको हो । म्याराथन प्रतियोगितामा ५ किलोमिटर पुरुष तर्फ प्रथम गणेशप्रसाद रावत, द्धित्तीय...

पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्र फरक दलः निर्वाचन आयोग

काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी संघीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले...

पुरा पढ्नुहोस
छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान

हुम्लाः सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ । नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन...

पुरा पढ्नुहोस
८३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा

काठमाडौंः नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसंख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मंसिर मसान्तका तुलनामा पुस महिनामा...

पुरा पढ्नुहोस
तेजाब आक्रमण सम्बन्धी अध्यादेश रोकिनु गलतः प्रधानमन्त्री

फागुन २४, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा सम्लग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसदमा प्रवेश नदिने नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताएका छन् । एक सय ११ औँ अन्तर्राष्ट्रिय महिला...

पुरा पढ्नुहोस
महिला सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचोः राष्ट्रपति भण्डारी

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएका छन । एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक...

पुरा पढ्नुहोस
दैलेखमा उत्साहका साथ श्रमिक महिला दिवस, दुल्लूमा खुल्ला बहस

फागुन २४, दैलेख १११ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा देशभर बिभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । दैलेखमा पनि उत्साहका साथ ११ वटै पालिकाहरुमा श्रमिक महिला दिवसको अवसरमा कार्यक्रमहरु सम्पन्न भएका छन् । दैलेख सदरमुकामको दैलेख...

पुरा पढ्नुहोस