राजनीति
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनीनगरपालिका–७पालेतडामा कर्णाली लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य थालनी गरेको पाँच वर्ष पुग्यो । खानेपानीको अभावमा काकाकुल चामुण्डाका करिब ११ हजार नागरिकको आवश्यकतालाई परिपूर्ति गर्ने भन्दै स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि...
पुरा पढ्नुहोसदैलेख : अन्तरजातीय प्रेमलाई सामाजिक प्रतिष्ठाको विषय बनाउँदा कैयौँ अन्तरजातीय जोडी आत्महत्या गर्न बाध्य बने, बनाइए । जात व्यवस्थाले जर्जर नेपाली समाजमा जातसँग जोडिएका हरेक विषयलाई सामाजिक प्रतिष्ठामा लगेर टुङ्ग्याउने अभ्यास जीवितै छ ।...
पुरा पढ्नुहोसदैलेख : बहुप्रतिक्षित आयोजना पेट्रोलियम अन्वेषणअन्तर्गत अन्वेषणात्मक ड्रिलिङ्ग कार्य पूरा भएको छ । खानी तथा भू–गर्भ विभागका अनुसार पेट्रोलियम अन्वेषणअन्तगतको ड्रिलिङ्ग कार्य चार हजार दुई मिटर गहिराईमा पुगेर सम्पन्न भएको हो । दैलेखको भैरवी...
पुरा पढ्नुहोसदैलेख : प्रश्नपत्रगोपनीयताभङ्ग गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका दुई जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । डुङ्गेश्वर गाउँपालिका–५ का वडा सदस्य भक्तबहादुर शाही परीक्षार्थी दलबहादुर विकलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । सर्वोच्च...
पुरा पढ्नुहोसकाठमाडौँ : गत असोजको १० गते परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट१२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ ।नेपालबीमाप्राधिकरणका अनुसार, कुलतीनहजार छ सय...
पुरा पढ्नुहोसकाठमाडौँ : आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०÷८१ माकुलग्रार्हस्थ्यउत्पादनउत्पादकको मूल्यमा तीन...
पुरा पढ्नुहोसदैलेख : पछिल्लो समयमा स्थानीय सरकारहरूले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र राजनीतिक स्वार्थमा शिक्षक नियुक्तिमा हस्तक्षेप गर्ने गरेको पाइएको छ । स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरू कसरी दलका खेल मैदान बनेका छन् भन्ने गतिलो...
पुरा पढ्नुहोसदैलेख : दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरकी धीर्जा शाहीले २०७५ असार २२ गते छोरी गुमाइन् । उनकी १९ वर्षीय छोरी तुलसी शाहीको महिनावारी हुँदा छाउगोठमा बसेका बेला सर्पले डसेर ज्यान गएको थियो...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्त गर्दछन् । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार आयोजना गरेको पार्टीको सय दिने अभियानको समापन गर्दै उनले सबै...
पुरा पढ्नुहोस







