राजनीति
सुर्खेत : कार्यपालिका सदस्यहरूको भूमिका, कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयनले स्थानीय सरकारको सुशासन, विकास र स्थायित्वलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ । विशेष गरी नेपालका नगरपालिकाहरूमा कार्यपालिका सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ, जसले विकास...
पुरा पढ्नुहोससुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जबर्जस्ती चलेको आरोप लगाएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यो सरकारप्रति आफ्नो सुरुदेखिको शंका सही सावित भएको बताएका हुन् । उनका...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा असमानता विरुद्धको अभियान अन्तर्गत ¥याली सहित कोणसभा गरिएको छ । गैर सरकारी संस्था महासङ्घ कर्णाली प्रदेश सुर्खेत लगायतका विभिन्न निकायहरूको आयोजनामा असमानता विरुद्धको ¥याली निकालिएको हो । समाजमा...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जिम्मेवारीमा रहँदा निर्भिकतापूर्वक काम गर्ने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा अष्ट्रेलीयन सरकार र द एशीया फाउन्डेसनको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा मुख्यमन्त्री...
पुरा पढ्नुहोसलेख : सङ्घीयतापछि सञ्चालनमा आएका गाउँका सिंहदरबारले भाडाका घरबाट सरकार सञ्चालन गर्दै आएका छन् । स्थानीय तह सञ्चालनमा आएको लामो समय भइसक्दा समेत उनीहरूले हालसम्म आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । स्थानीय तहका...
पुरा पढ्नुहोसदैलेख : दैलेख ऐतिहासिक, धार्मिक, सांस्कृतिकसँगै धेरै सम्भावना भएको जिल्लाहो । पछिल्ला दिनहरूमा दैलेखमा ग्याँस भण्डारण भएको पुष्टि भएपछि दैलेखकाअन्य धेरै विकासका विषयहरूमा पनि चासो र छलफल हुन थालेको छ । विकासमा एकजुट हुने दैलेखका...
पुरा पढ्नुहोससुर्खेत : नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउने गरी ०६५ मा नेपाल सरकार र भारतीय कम्पनी जिएमआरबीच समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भयो । त्यसपछि ०७१ असोजमा परियोजना विकास सम्झौता (पिडिए) पनि भयो ।...
पुरा पढ्नुहोसदैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ कार्य सम्पन्न भएसँगै प्राप्त नमुना लिएर प्राविधिक विज्ञ टोली चिन फर्किएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङ कार्यबाट प्राप्त भएको नमुना...
पुरा पढ्नुहोसकाँक्रेविहार (सुर्खेत) : भूकम्प पीडितलाई घर बनाउनका लागि प्रक्रियागत काम सुरु भएको छ । चौध महिनादेखि भूकम्प पीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा थिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ...
पुरा पढ्नुहोसकाठमाडौं : प्रतिपक्षी राजनीतिक दलका नेताले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले जनसरोकारका विषय र कानुनका निर्माणबारे छलफल गर्न...
पुरा पढ्नुहोस








