राजनीति

एसइईमा ४७.८६ प्रतिशत उत्तीर्ण

काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै...

पुरा पढ्नुहोस
नाग्म बजारमा अर्ग्यानिक कोसेली घर

जुम्ला : कर्णाली राजमार्गमा पर्ने जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म बजारमा चन्दननाथ बहुउद्देशीय सहकारी संस्था जुम्लाले अर्ग्यानिक कोसेली घर स्थापना गरेको छ । जिल्लामा उत्पादन हुने रैथानेबालीको बजारीकरणका लागि अर्ग्यानिक कोसेली घर स्थापना गरिएको...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले केन्द्रीय कार्यसमितिको आकार बढाउने

काठमाडौ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीवार केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको...

पुरा पढ्नुहोस
दैलेख पेट्रोल अन्वेषण : ५ सय ८८ मिटर जमिन मुनि पुग्यो ड्रिलिङ पाइप

दैलेख: दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत ५ सय ८८ मिटर जमिन मुनि ड्रिलिङ पाइप पु¥याइएको छ । पहिलो ५० मिटरको होलमा सबैभन्दा मोटो फलामको पाइप राखिएको छ...

पुरा पढ्नुहोस
बुढ्यौली पुस्ताका जवान समस्या

आवश्यक सबै पूर्वाधार र सुविधा सहितको ज्येष्ठ नागरिकको एकीकृत सामूहिक बस्ती विकास गतिलो अभ्यास हुन    सक्छ । समयक्रमको उतारचढावसँगै विश्वलाई अनेकन अपेक्षित तथा अनपेक्षित समस्याहरूले घेर्दै लगेको छ । राजनीतिमा आधारित शक्ति र दम्भले...

पुरा पढ्नुहोस
भलिबलमा जाजरकोट प्रथम

दैलेख : दैलेखको नौमूले गाउँपालिकामा सम्पन्न कर्णाली प्रदेशस्तरिय महिला भलिबल छनौट प्रतियोगितामा जाजरकोट प्रथम भएको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि छनौट प्रतियोगितामा दश वटा जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा...

पुरा पढ्नुहोस
‘प्राथमिकताका आधारमा बजेट प्रस्ताव’

काठमाडौँ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्राथमिकता र आवश्यकताका आधारमा आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमा बजेट प्रस्ताव गरिएको बताएकी छन् । आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकमा महिला मन्त्रालयका लागि गरिएको...

पुरा पढ्नुहोस
देवकोटालाई निलम्वन नगर्न आदेश

काठमाडौँ : सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सोमबार उक्त विवादको अन्तिम टुङ्गो नलागेसम्म गण्डकी प्रदेशका सभामुखको...

पुरा पढ्नुहोस
छोरा हुने भाग्य छोरी हुने सौभाग्य

छोरा हुने भाग्य छोरी हुने सौभाग्य यदि तपाई कसैको घरमा किरिया पुत्री कुर्न जान्छौ भन्नु हुन्छ किरिया पुत्र मान्नु पर्ने नि छोरा किरियामा छन् । मेधासी ऋषिकी छोरी सुकन्या, भन्ने थिइन् । ब्राह्मण जातीमा ७...

पुरा पढ्नुहोस
अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस