राजनीति

फुटसलको उपाधि सनराईजलाई

कृष्ण देवकोटा दैलेख : दैलेखमा सञ्चालन भएको खुल्ला फुटसल प्रतियोगिताको सिनियर तर्फको उपाधि सनराईज बोर्डिङ स्कुलले जितेको छ । दोस्रो लोकन्थली युवा क्लब भएको छ । पौडी खेल्ने क्रममा निधन भएका भुवन शाही ठकुरीको सम्झनामा नयाँ...

पुरा पढ्नुहोस
सुर्तीजन्य पदार्थ प्रयोग नगर्न सुझाव

दैलेख : सरोकारवालाहरूले सुर्तीजन्य पदार्थको प्रयोग नगर्न जोड दिएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा सञ्चार केन्द्रको आयोजना र आउटरिच मिडियाको समन्वयमा आइतबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्य...

पुरा पढ्नुहोस
कर्णालीको पुँजीगत खर्च २९ प्रतिशत मात्र

सुर्खेतः कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका आर्थिक मामिला...

पुरा पढ्नुहोस
सत्ता समीकरणमा समस्या छैनः लामिछाने

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सत्ता समीकरणमा कुनैपनि समस्या नभएको बताएका छन् । रासस कार्यालयमा शान्ति सुरक्षा लगायतको विषयमा कुराकानी गर्दै सीमा क्षेत्र सुरक्षा, विद्यमान सूचना संयन्त्रलाई प्रभावकारी बनाउने , गृहमा भएका स्रोत...

पुरा पढ्नुहोस
लोक सेवा आयोगको आधुनिक यात्रा

नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था छ । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् नेपालको अन्तरिम शासन विधान,...

पुरा पढ्नुहोस
नौमूलेका विद्यार्थीहरूले हातमा पुस्तक बोक्नु नपर्ने

दैलेखः विदेश जाने विषय रहर र बाध्यता दुवै जोडिएको विषय हो । विदेश गएर धेरै रकम कमाउने सबैको इच्छा र चाहना हुन्छ । कतिपय युवाहरू भने काम विदेशको भए पनि माया गाउँको रहेको पुष्टि...

पुरा पढ्नुहोस
कर्णालीको बजेट ३१ अर्ब ४१ करोड

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा प्रस्तुत बजेटमा पुँजीगततर्फ...

पुरा पढ्नुहोस
‘जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुमधुर हुनपर्छ’

दैलेख : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै...

पुरा पढ्नुहोस
दुई वर्षमा एक सय १७ किलोमिटर कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । सरकारले गत आव र चालु आवको जेठसम्ममा ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको तथ्याङ्क सार्वजानिक गरेको  हो । गत...

पुरा पढ्नुहोस
बर्सात नभएसम्म बत्तीको अवस्था सुधार नहुने

दैलेखः दैलेखमा देखिएको बत्तीको समस्या बर्सात नभएसम्म समाधान नहुने भएको छ । चर्को गर्मी सँगै विद्युतको अत्यधिक माग बढेकोले हरेक दिन कोहलपुर र सुर्खेत खण्डमा लोड धान्न नसकेका कारण बत्तीको तार आफै चुँडिने समस्या...

पुरा पढ्नुहोस