राजनीति

अन्तिम ड्रिलिङको काम सुरु उद्योग मन्त्री दामोदर भण्डारीद्वारा उद्घाटन

दैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्य अन्तर्गतको ड्रिलिङको काम सुरु भएको छ । नेपाल सरकारका उद्योग बणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आयोजना स्थल...

पुरा पढ्नुहोस
जलवायुको जोखिममा स्थानीय तह

दैलेख ः दैलेखका दुई वटा स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पाइएको छ । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यहाँको आठविस नगरपालिका र दुल्लु नगरपालिका जलवायु परिवर्तनको उच्च जोखिममा रहेका...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकसँग ‘नगरप्रमुख’

दैलेखः संघीयतासँगै स्थानीय सरकार सञ्चालनमा आएका सात वर्ष पुग्दै छ । गाउँको विकास र जनतालाई नजिकबाट सेवा पु¥याउने भन्दै सञ्चालनमा आएका गाउँका सरकारको मुख्य दायित्व ग्रामीण भेगको विकाससँगै यहाँका नागरिकलाई सहज सेवाको पहुँचमा ल्याउनु...

पुरा पढ्नुहोस
सरकारले साहसिक र जनपक्षीय काम गरेको छः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा...

पुरा पढ्नुहोस
नागरिक समाजको अगुवामा प्याकुरेल

दैलेखः नागरिक समाज दैलेखको अगुवामा बालकृष्ण प्याकुरेल सर्वसम्मत चयन भएका छन् । यहाँको नारायण नगरपालिका–६ का प्याकुरेललाई नागरिक समाज दैलेखको अगुवामा चयन गरिएको हो । जिल्ला न्यायाधीश लगायतको एघार सदस्सीय समितिको सहमति पश्चात् समाजको...

पुरा पढ्नुहोस
समृद्धिको सारथि बन्न सक्छ सूचना प्रविधि

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ को नाराका साथ मे २ मा सूचना तथा सञ्चारप्रविधि दिवस मनाइएको छ । सूचना तथा प्रविधि नीति २०७२ सालमा सन् २०२० सम्ममा डिजिटल साक्षरता ७५ प्रतिशत पु¥याउने,...

पुरा पढ्नुहोस
उपभोक्तामुखी सोचले व्यक्ति र पार्टी दुवै सिद्धिन्छः कँडेल

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपभोक्तामुखी सोचले व्यक्ति मात्र नभई पार्टी समेत सकिने बताएका छन् । अव नेताहरुले पार्टी कार्यकर्ता र जनतलाई अर्ती दिने होइन नेतृत्व स्वयंले काम गर्नुपर्ने सुझाव दिएका...

पुरा पढ्नुहोस
आगलागीको अवस्था भयावह

दैलेखः दैलेखका जङ्गलहरूमा आगलागीको अवस्था भयावह रहेको छ । सुख्खा मौसमसँगै नागरिक स्तरबाट हुने हेल्चक्राइँका कारण यहाँका ११ वटा स्थानीय तहका विभिन्न जङ्गलहरू आगलागीको अवस्था भयावह बनेको हो । दैलेखमा रहेको ७७ हजार ४ सय...

पुरा पढ्नुहोस
प्रशासनमा स्वास्थ्य परीक्षण

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको छ । कार्यालयमा सेवा लिन आउने नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रशासनले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको हो । हरेक दिन दिउसो...

पुरा पढ्नुहोस
कर्णाली सरकार बिस्तार

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार बिस्तार गरेका छन् । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुनु । प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

पुरा पढ्नुहोस