राजनीति

५३ मिटर ड्रिलिङ सकियो प्रत्येक मिटरको माटो परीक्षण

दैलेख ः दैलेखको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम ड्रिलिङ कार्य धमाधम सुरु भएको छ । अहिले ५३ मिटर जमिन मुनि ड्रिलिङ गर्ने कार्य सकिएको छ । पहिलो ५०...

पुरा पढ्नुहोस
सरकारद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं ः सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोरखामा एग्रो इन्डस्ट्रियल पार्क, सुदूरपश्चिम...

पुरा पढ्नुहोस
काम नगरेर ठेकेदार भागेपछि सडकमा फोटो टाँसेर ठेकेदार खोज्दै नौमूले गाउँपालिका

दैलेखः दैलेख सदरमुकामको खुर्सानीवारी देखि नौमूले हुँदै जाजरकोटको जुन चाँदे जोड्ने रणनीतिक महत्वको सडक निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले तोकिएकै समयमा काम नगरेर फरार भएपछि दैलेखको नौमूले गाउँपालिका र राजनीतिक दलहरूले सडकमा ठेकेदार हराएको...

पुरा पढ्नुहोस
फाउन्डेसनद्धारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

सुर्खेत ः जाजरकोट, रुकुम पूर्व र पश्चिमका तीन वटा पालिकाका १५ जना छात्रालाई श्रीज्योती फाउण्डेसनद्धारा छात्रवृत्ति वितरण गरिएको छ । फाउन्डेसनले गैर आवासीय नेपाली सङ्घको सहयोगमा आइतबार जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा कार्यक्रम आयोजना गरेर...

पुरा पढ्नुहोस
आगलागी पीडितलाई राहत

दैलेखः जिल्लाको नारायण नगरपालिकाले आगलागी पीडितलाई राहत उपलब्ध गर्ने भएको छ । नगरपालिका–१ नयाँ बजारका चार वटा पसलहरूमा केही दिन अघि आगलागी हुँदा दुई करोड भन्दा बढीको क्षति भएको थियो । आगलागी पीडितलाई सहयोग हुने...

पुरा पढ्नुहोस
दुर्गम गाउँमा सडक पुग्दा खुसीयाली

दैलेख : दैलेख र कालिकोटको सिमानामा पर्ने दुर्गम महावु गाउँपालिका वडा नं. ६ समसेलीटोलका ८१ बर्से जगवीर थापा मगर आफू ज्यूँदो हुँदा गाउँमा गाडी गुड्ने सडक पुग्ला भनेर कल्पना समेत गरेका थिएनन्, आफ्नै आँखा...

पुरा पढ्नुहोस
‘समयलाई चिनेर अघी बढौँ’

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताएका छन् । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले शनिबार आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद मात्र...

पुरा पढ्नुहोस
नारायणमा फलफूल बगैचा अभियान एक सय हेक्टर क्षेत्रमा सुन्तला र कागती लगाईदै

दैलेखः नारायण नगरपालिका दैलेखले बाँझो जमिनको सदुपयोग सँगै फलफुल उत्पादन अभियान सुरु गरेको छ । नगर भित्र रहेका एक सय हेक्टर जमिनमा सुन्तला र कागती उत्पादन अभियान सुरु गरेको हो । कर्णाली प्रदेशका ९० वटा...

पुरा पढ्नुहोस
प्रविधिमैत्री कृषिमा जोड

दैलेखः जिल्लाको नारायण नगरपालिका–२ जाहारकोटका किसानहरूलाई कृषिमा प्रविधिको उच्च प्रयोग गर्न जोड दिइएको छ । जिआइजेटको आर्थिक सहयोग र एभरेस्ट क्लब दैलेखको समन्वयमा सञ्चालित परिस्थिति दिगो प्रविधि खेती सम्बन्धी दुई दिने तालिममा सहभागी किसानहरूलाई समय...

पुरा पढ्नुहोस
रोकिएन अवैध खोला दोहन

दैलेख : दैलेखका विभिन्न खोलामा भइरहेको अवैध खोला दोहन राकिएको छैन । दिनदाहाडै खोलामा डोजर प्रयोग गर्ने र अवैध रूपमा ढुङ्गा, गिटी, बालुवा निकाल्ने काम रोकिएको छैन । बुधवार शिरस्थान खोला नजिकै खोलामै डोजर...

पुरा पढ्नुहोस