राजनीति

सेवाग्राहीको गुनासो सुन्दै प्रजिअ

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हरेक दिन दिउसो १ बजे सेवा लिन आएका सेवाग्राहीसँग गुनासो सुन्ने भएका छन् । सेवा लिने क्रममा भोगेका समस्या, सेवा प्रवाहको विषय र अन्य विषयहरूका बारेमा पनि...

पुरा पढ्नुहोस
बाँसी गिताचौर पुलको शिलान्यास

दैलेख : दैलेखको महावु गाउँपालिकाका बासिन्दाहरूको सहजताका लागि बाँसी गिताचौर जोड्ने पुल निर्माणको शिलान्यास गरिएको छ । प्रतिनिधि सभाका सदस्य अमर बहादुर थापाले उत्त पुलको शिलान्यास गरेका हुन् । तोकिएकै समयमा पुल निर्माण गरेर जनतालाई...

पुरा पढ्नुहोस
‘आगामी बजेट परम्परागत हुदैन्’

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत भन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा...

पुरा पढ्नुहोस
छ सय बढि सुत्केरी महिलाको उद्धार

काठमाडौँ : नेपाल सरकारले पाँच वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका...

पुरा पढ्नुहोस
दल आबद्ध शिक्षकलाई कारबाही गर्न परिपत्र

काठमाडौँ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल कारबाही गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही...

पुरा पढ्नुहोस
सत्ता सहकार्यलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौं : नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा गरिएको १५ बुँदे समसामयिक राजनीतिक प्रस्तावमा यस्तो कुरा उल्लेख गरिएको छ...

पुरा पढ्नुहोस
वर्तमान सत्ता समीकरण, सम्भावना र चुनौती

राजनीतिक स्थिरता र शान्ति देश विकासको महत्वपूर्ण आधार हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाले यस मुलुकलाई शान्तिपूर्ण रूपान्तरणका लागि महत्वपूर्ण राजनीतिक आधार निर्माण गरेको छ । त्यसले सही अर्थमा लोकतान्त्रिक मूल्य, मान्यता लागू गर्न...

पुरा पढ्नुहोस
बिउ बेचेर डेढ करोड आम्दानी

दैलेख : दुल्लु नगरपालिका वडा नं. १३ खाँतीगौडा, चौड र जिबा टोलका १५० किसानले आफ्नै बारीमा उत्पादन गरेको बिउ बिक्री गरेर वर्षमा १ करोड ५० लाख बढी रकम आम्दानी लिएका छन् । ५ जना किसानले...

पुरा पढ्नुहोस
राप्रपा उपाध्यक्ष सिंह माओवादीमा प्रवेश

दैलेख ः राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखका जिल्ला उपाध्यक्ष एवं राप्रपाका प्रभावशाली नेता रण बहादुर सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका सिंहलाई माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज तथा...

पुरा पढ्नुहोस
दैलेखका खोलामा डोजर आतङ्क उद्योग अवैध, काम अवैध, सेटिङ अवैध

दैलेख : दैलेखमा सडक निर्माणको बहानामा बर्षौंदेखि ११ वटा अवैध क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् । मध्य पहाडी सडक खण्ड निर्माणका लागि वैद्य रूपमा चलेका एक दुई वटा क्रसर उद्योग बाहेक बाँकी सबै उद्योगहरू...

पुरा पढ्नुहोस