राजनीति

सुर्खेतमा एन्फा महिला लिग छनोट सुरु

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रवारदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगर स्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय...

पुरा पढ्नुहोस
भारतले नेपाली चियाको निर्यात रोक्यो

झापा ः भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको...

पुरा पढ्नुहोस
एसइईपछिका तीन महिना

एसइई परीक्षा दिएका पाँच लाख विद्यार्थी चैत २७ पछि तीनमहिने फुर्सदमा छन् । विद्यालय जीवन सुरु भएदेखि यति लामो शैक्षिक बिदामा बसेको ती विद्यार्थीका लागि जीवनमा पहिलो पटक हो । यो परीक्षा दिएर बसेका...

पुरा पढ्नुहोस
जलजलेमा ठडिँदै रिग हाउस ३० ट्रक आउन बाँकी

दैलेख : दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस ( फलामै फलाम जोडिएको ड्रिलिङको लागि संरचना) निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका १ सय २० ट्रकमा आएका...

पुरा पढ्नुहोस
भैरवीमा आरोग्य सेवा केन्द्र

दैलेखः दैलेखको भैरवी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारण नागरिकलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले भैरवी गाउँपालिकामा नागरिक...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा परीक्षामा सुधार

हाम्रो मुलुकको शिक्षा क्षेत्रमा समस्या नै समस्याहरू छन् । शिक्षाप्रति राज्यको दृष्टिकोण, अव्यावहारिक पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक सुविधाको अभाव, फितलो शिक्षक प्राध्यापक छानोट प्रक्रिया, परम्परागत शिक्षण सिकाइ, कमजोर नियमन तथा नियन्त्रण पद्घति, अवैज्ञानिक परीक्षा प्रणालीलगायतका...

पुरा पढ्नुहोस
राउटेको बैंक खाता

दैलेखः पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटेको बैैंक खाता खोलिने भएको छ । उनीहरूले सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरले उपलब्ध गराउने भन्दै राउटेको पहिलो पटक बैैंक खाता...

पुरा पढ्नुहोस
अस्पतालमै भिमाको शव छोडेर घर फर्किए पीडित परिवार

दैलेखः चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै ७ दिनदेखि न्याय माग्दै आन्दोलनमा उत्रिएका मृतक भिमा गुरुङ बलामीका परिवारले शव अस्पतालमै छाडेर घर फर्किएका छन् । शव ७ दिनदेखि अस्पतालमै छ । कर्णाली प्रदेश अस्पतालमा पाठेघर सफा...

पुरा पढ्नुहोस
सुशासन र समृद्धिको यात्रा

नेपालको संविधान जनताको आर्थिक, सामाजिक, व्यावसायिक तथा सांस्कृतिक हक अधिकारको प्रत्याभूति, आर्थिक विकास र समृद्धि एवं विकासको प्रतिफलको वैज्ञानिक बाँडफाँटको माध्यमबाट आर्थिक रूपान्तरण गर्दै जनताको जीवनस्तर उकास्ने दिशामा केन्द्रित छ । यस अर्थमा नेपाली...

पुरा पढ्नुहोस
प्रयोग विहीन लाखौँका उपकरण

दैलेखः गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्ष अघि खरिद गरिएका लाखौँका भेन्टिलेटर लगायतका उपकरण प्रयोग विहीन छन् । कार्यालयद्धारा कोरोना महामारी ताका २०७७ बैशाख १ गते खरिद गरिएका...

पुरा पढ्नुहोस