बिज्ञान/प्रबिधि

नारायणमा श्रम बैङ्क बनाउँछौँ , युवालाई गाउँमै रोक्छौँ, खानेपानी निःशुल्क गर्छौः नारायण नगर प्रमुखका उम्मेदवार लोमन शर्मा (भिडियो सहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको नगर प्रमुख पदका उम्मेदवार लोमन शर्माले नारायणलाई सुशासनमा अब्बल नगरपालिका बनाउने बताएका छन् । नारायणमा श्रम बैक बैक स्थापना गर्छौ, युवालाई...

पुरा पढ्नुहोस
वडा केन्द्रसम्मको वाटो दुई वर्षमा कालोपत्रे गछौँः उपप्रमुखका उम्मेदवार तप्ता थापा (भिडियो सहित

  दैलेख ः एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको उपप्रमुख पदका उम्मेदवार तप्ता थापाले दुई वर्ष भित्र नगरका सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने बताएकी छन् । उनले कृर्षिलाई आया आर्जन मुलक बनाउन आफुहरु लाग्ने बताइन् । थापाले...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका वडा अध्यक्षले एमालेका उम्मेदवारलाई समर्थन गर्दै चुनाव जिताउने प्रतिबद्धता

दैलेख ः नेकपा माओवादी केन्द्र का वडा नं. ९ का वडा अध्यक्ष लगायत सदस्य पदका उम्मेदवारहरूले नेकपा एमालेका वडा अध्यक्ष लगायतका उम्मेदवारहरूलाई जिताउने भन्दै समर्थन गरेका छन् । नारायण नगरपालिका–९ बाट माओवादी...

पुरा पढ्नुहोस
नौमूले गाउँपालिकाको लापरवाही ः जनतालाई बाँड्न लिएको चामल गोदाममै कुहियो, १ सय ५५ बोरा मुचुल्का उठाएर गाडियो

साउन २४, दैलेख दैलेखको नौमूले गाउँपालिकाका जनतालाई बितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्ष अघि असिना पीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौंको...

पुरा पढ्नुहोस
सित लहरे खानेपानी आयोजनामा अनियमितता,कमिसनका नाममा वडाका कार्यालय सहयोगीले बुझे ७१ हजारको चेक

साउन ११, दैलेख दैलेखको महावु गाउँपालिका वडा नं. ५ को सित लहरे खानेपानी योजना निर्माणमा लाखौँ रकम अनियमितता भएको छ । कामको गुणस्तरीयता कायम गरिएको छैन, गाडेको पाइप जमिनमाथि नै देखिन्छ भने विभिन्न व्यक्तिलाई कमिसन...

पुरा पढ्नुहोस
मजदुरहरुलाई कोरोनाको भ्याक्सिन दिएर काम लगाउँदै छौँः अध्यक्ष बस्नेत

अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...

पुरा पढ्नुहोस
गुराँसे भ्यूटावरमा आन्तरिक पर्यटकको लर्को एक महिनामै २ लाख आम्दानी भिडियो सहित

पुस २०, दैलेख मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि...

पुरा पढ्नुहोस
दुर्गम गाउँका ८० किसानले बेचे घरबाटै १ करोडको हाइब्रिड बिउ

असोज २१, दैलेख दैलेखको दुर्गम गाउँका किसानहरुले हाइब्रिड बिउ उत्पादन गरेर करोडौँको बिउ बिक्री गरेका छन् । यस्तो कुरा धेरैलाई पत्याउन गाह्रो हुन्छ । दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ का किसानहरुले आफ्नो बारीमा उत्पादन...

पुरा पढ्नुहोस
गरिव ठग्नेलाई कारागार पठायौंः प्र.जि.अ कटेल : १ वर्षमा ११ मुख्य काम

साउन २९, दैलेख दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आफ्नो कार्यकालमा गरिव ठगेर लाखौं कमाउन खोज्ने मध्येका केहीलाई कारवाही गरेर कारागार चलान गरेको बताएका छन् । दैलेखमा बिपन्न समुदाय, गरिव किसानहरुलाई बिभिन्न बाहनामा रकम जम्मा...

पुरा पढ्नुहोस
कमिसनको लोभमा ः नियम मिचेर सेनिटरी प्याड खरिद, नगरपालिका अदृश्य ठेकेदार बनेको आरोप

धमाका ब्यूरो.. साउन ९ गते दैलेखको नारायण नगरपालिकाभित्रका सबै विद्यालयका लागि भनेर सेनिटरी प्याड बोकेको ठुलो मालवाहक गाडी दैलेखको त्रिभुवन मावि अगाडी खडा भयो, गाडीमा विभिन्न विद्यालयका सेनिटरी प्याड र बिल सँगै थियो । नारायण नगरपालिकाले...

पुरा पढ्नुहोस