विचार/लेख
सुर्यध्वज थापा यसपाली पासमा पनि खुबे पुगेको थियो, पान तियाँ पन्ध्र पो परेछ । शंकर बाजेले मार्रा क क क भनेर एघार सय आदित्यतिर पन्छाएर चार सय आफूतिर ताने । त्यसपछि पाँच वा हातमा हतपति...
पुरा पढ्नुहोससुदर्शन मंगोल कार्ल मार्क्स र एंगेल्सले सन् १८४८ मा अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्र प्रकाशन गर्दा सुरुमै यो वाक्य उल्लेख गरेका छन् ।आज युरोपमा एउटा भूतले तर्साइरहेको छ, त्यो हा(साम्यवादको भूत । तर, आज नेपालमा भने एउटा...
पुरा पढ्नुहोसरविन्द्र श्रेष्ठ – वैद्य माओवादी विभाजन हुने निश्चित भएको छ । केही समय विभाजनको संक्रमणकाल रहे पनि वा दुवै पक्षले फूटको घोषणा नगरे पनि त्यो लामो समय जाने छैन । केही समयपछि फूटले औपचारिकता प्राप्त...
पुरा पढ्नुहोसदिपक गौतम कुनै सरकारी कार्यालयमा काम लिएर गयो भने यो वा त्यो पुगेन भनेर सरकारी कामकाजलाई अनावश्यक झण्झटिलो बनाइएका उदाहरणहरु नेपालमा मैले प्रशस्तै देखेको र भोगेको छु । नागरिक आफ्नो कामका लागि आवश्यक सम्पूर्ण कागजपत्रहरु...
पुरा पढ्नुहोसशुरोजंग पाण्डे ११ वर्षदेखि मुलुकमा जारी सशस्त्र द्वन्द्व अन्त्य गर्दै स्थायी शान्तिको ढोका खुला गर्न तत्कालीन सरकार र नेकपा–माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको विधिवत् रूपमा आठ वर्ष पूरा भएको छ । तर, सम्झौताको मूल...
पुरा पढ्नुहोसअच्युत वाग्ले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अठारौं शिखर सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । यसको सफलता, मुख्यगरी असफलताका थुप्रै आयामहरूमा वर्षौंदेखि विचार–मन्थन भइरहेको छ । यो वास्तवमा नै हाँसको हिँडाइ न कागको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह सर्वप्रथम यो स्पष्ट हुनुपर्ने आवश्यकता छ स् धर्म्निरपेक्षताको अर्थ के हो रु त्यसको अर्थ हो सांसारिक वा लौकिक । अर्थात् धर्मभन्दा बाहिर । त्यसले यो कुरामा जोड दिन्छ कि राज्य धर्मभन्दा बाहिर हुनुपर्दछ...
पुरा पढ्नुहोसचन्द्रप्रकाश बानियाँ खस जाति, खस भाषा, खस एकता, खस आन्दोलन, खस एकाधिकार, खस अहङ्कार, खस–आर्य, आर्य–खस आदि शब्दावलीहरू यतिबेला नेपाली समाजमा निकै प्रचलनमा आउन थालेका छन् । ‘उमेरपुग्दा लाटीमा पनि बैंस चढ्छ’ भनेजस्तो कुनैबेला क्षत्रीहरूलाई...
पुरा पढ्नुहोसप्रा. डा. बद्री बिशाद पोखरेल अहिले नेपालमा फेरि जात, भात र नश्लको राजनीतिक क्षयरोग जबर्जस्ती ब्युँझाइएको छ । अहिले यो पहिलो चरणमा रहेको छ । भरसक रोगै लाग्न दिनका लागि पथपरहेज गर्नुपथ्र्यो । यो त...
पुरा पढ्नुहोसमचाराज महर्जन- नारीहरुको महान् पर्व तिज आफ्नो अखण्ड शौभाग्य र पतिको अटल दीर्घायु तथा सु–स्वास्थ्य र आफ्ना सन्तानको दीर्घायु, सु–स्वास्थ्य र सफलताको कामना साथ मनाउने चलन छ । पति या परिवारजनको सु–स्वास्थ्यका लागि भनेर पूजा...
पुरा पढ्नुहोस