विचार/लेख

श्रीकृष्णको निधन र अनुत्तरित प्रश्नहरु

डा.प्रदिम भट्टराई- समाचारको संसारमा एउटा प्रचलित भनाइ छ, कि समाचार हुन्छ, कि बनाइन्छ । भएको होस् या बनाइएको जे भए पनि कुनै पनि समाचारलाई विस्थापित गर्न त्योभन्दा नया“ र महत्वपूणर््ँ समाचारको आवश्यकता पर्छ । त्यसका...

पुरा पढ्नुहोस
पत्रकार आचारसंहितामा परिमार्जन

भानुभक्त आचार्य- नेपालमा पत्रकारहµको आचारसंहिता समय समयमा परिमार्जन हु“दै गएको छ ।  समय, प्रविधि र मानिसको चेतनास्तरमा आएको परिवर्तनस“गै पत्रकार आचारसंहिता पनि परिमार्जन गरिरहनुपर्ने आवश्यकता पर्दछ ।  वि.सं. २०५८ वैशाख ११ गते गोरखापत्रको सनददेखि आरम्भ...

पुरा पढ्नुहोस
पाँचसय बर्षपछि राउटेको पनि राष्ट्रपति बन्ने पालो ाउने भो

चन्द्रपकाश बानीयाँ इबोला भाइरसको महामारी वा सिन्धुपाल्चोकको             राम्चे, माखा (जुरे)मा आएजस्तो विनाशकारी पहिरोरूपी दैवीप्रकोपको सिकार बन्नबाट जोगियो र सिंगो जातिको समूल विनष्ट हुने दुर्भाग्यपूर्ण परिस्थिति बनेन भने एकदिन     राउटे र चेपाङ्ग जस्ता साना लोपोन्मुख...

पुरा पढ्नुहोस
मोदी मोहर अर्थात बुद्धभुमी नेपाल ।

डा.प्रदिप भट्टराई – शान्तिका दूत भगवान बुद्धको पावन जन्मभूमी, नेपाल । तथ्य मात्र हैन, धुव्र सत्य हो यो । तर, यदाकदा भारतका अतिवादीहरु बुद्धको जन्मभूमीलाई लिएर जे पायो त्यही बोल्छन् र वितण्डा मच्चाउने दुस्साहस गर्छन्...

पुरा पढ्नुहोस
मोदीमन्त्रले लठ्याएको दिन

सन्र्दभ “हिन्दूस्तानले कुनै त्यस्तो युद्ध जितेको छैन जुन जितको साथमा कुनै नेपालीको रगत नबगेको होस । भारतिय सेनाका फिल्ड मार्सल एउटा गजबको कुरा भन्थे “यदी कोही गोर्खाली सेनाले म मृत्यु देखि डराउदिन भन्छ भने...

पुरा पढ्नुहोस
विन विन कम्पनी र बेरोजगार युवारहरु

रबिन्द्र शर्मा विन ( विन, विजेता ( विजेता , हिजोका बुढा पाकाहरुले भन्ने गर्थे न्याय माग्न गोर्खा जानु , तिर्थ गर्न काँशी जानु भनेर तर यो उखान र पकिल्पनालाई आजको युगले परिवर्तन गरिदिएको छ ।...

पुरा पढ्नुहोस
मलेसियाली विमानको नियती

खेमराज थापा – युक्रेनको भूमिमा गत बिहीबार मलेसियन एयरलाइन्सको जेट विमान खसालियो । नेदरल्यान्डको राजधानी आमस्टर्डमबाट मलेसियाका लागि उडेको विमानमा रहेका चालक दलका १५ जनासहित २ सय ९८ जना सबै यात्रुको मृत्यु भयो । यो...

पुरा पढ्नुहोस
माथिल्लो कर्णाली जलविद्युत परियोजना र विदेशी लगानी

  छवि सुवेदी                             यालु नदी मुख्यतया चीनमा पर्दछ । यसको उपभोगलाई लिएर रुस र जापान विच  कुटनैतिक तनाब मात्र भएन सन १९०४ देखी १९०५ मा भएको रुस जापान युद्धको एउटा   कारण यो नदी पनि...

पुरा पढ्नुहोस
एस.एल.सी. नतिजाले हानेको झाप्पड

श्याम बिष्ट भर्खर मात्रै एस.एल सी परिक्षाको नतिजा आएछ  शुक्रवार मात्र आउछ भनेको नतिजाको पखाइ गर्नेहरुको कमी थिएन हातमा मोवायल समातेर कम्प्युटरमा एस.एल सि को नतिजा खोजी गर्नेहरुको भिड जहातही थियो . यस वर्षको एस.एल....

पुरा पढ्नुहोस
एस.एल.सी. नतिजाले हानेको झाप्पड

 श्याम बिष्ट भर्खर मात्रै एस.एल सी परिक्षाको नतिजा आएछ  शुक्रवार मात्र आउछ भनेको नतिजाको पखाइ गर्नेहरुको कमी थिएन हातमा मोवायल समातेर कम्प्युटरमा एस.एल सि को नतिजा खोजी गर्नेहरुको भिड जहातही थियो . यस वर्षको...

पुरा पढ्नुहोस