विचार/लेख

रित्तो देशमा परित्यक्त शासकको खोजी

कुनै राजनीतिक व्यवस्था र त्यस भित्रका प्रबन्धहरू प्रश्नभन्दा माथि हुँदैनन् । राजनीतिक प्रणाली विकल्पहीन पनि हुँदैन । यो वस्तुगत यथार्थबाट हेर्दा, नयाँदिल्लीमा २०६२ मंसिर ७ मा भएको बाह्रबुँदे समझदारीका दुई उपलब्धि गणतन्त्र र धर्मनिरपेक्षता...

पुरा पढ्नुहोस
किन खस्किए सरकारी शिक्षालय ?

अहिले नागरिकको सबैको गुनासो छ, सरकारी विद्यालयमा शिक्षण सिकाइ गुणस्तरीय छैन । निजी विद्यालय महँगा छन् । सर्वसाधारणको पहँुचमा छैनन् । राज्यले एउटै देशभित्र दुई किसिमका शिक्षित जनशक्ति उत्पादन गरेको छ । निजी लगानीमा...

पुरा पढ्नुहोस
एमाले ‘संकल्प यात्रा’का ५ सन्देश

मध्यपहाड नेपालीको मुख्य बसोवासको क्षेत्र हो । देशभित्रका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौं ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरुको मूख्य वासस्थान...

पुरा पढ्नुहोस
परिणाममुखी सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन परिणाममुखी हुन सकेन, आजको चासोको विषय बनेको छ । निजामती प्रशासनले राजनीति र जनताको अपेक्षाअनुसार काम गर्न सकेन, सबैतिर आलोचना भइरहेको छ । निजामती प्रशासनलाई रिजेक्टेड ब्रेनको थुप्रो भन्नेहरू थप जुर्मुराएका छन्...

पुरा पढ्नुहोस
मुर्झाएको मध्यपहाडमा एमालेको उपस्थिति

एमालेको झुलाघाट–चिवाभन्ज्याङ यात्राले अभियानले स्थानीय जनता र पार्टी कार्यकर्तासँगको सम्बन्धमात्र नवीकरण गरेको छैन नेपालको विकास र समृद्धिको नेतृत्व एमालेले नै गर्न सक्छ भन्ने भरोसा जगाएको छ । मंसिर १४ देखि नेकपा एमालेको सुरू गरेको...

पुरा पढ्नुहोस
नेतृत्व, प्रणाली र बाह्य हस्तक्षेप

आजको युग विश्व प्रतिस्पर्धाको युग हो । आफ्नो भविष्य देख्न नसके नागरिक विश्वव्यापी अवसरहरूको खोजी गर्न स्वतन्त्र छन् । पछिल्लो समय हाम्रो देशमा पनि एउटा ज्यादै ठुलो त्रास वा हलचल फैलिरहेको छ, त्यो हो...

पुरा पढ्नुहोस
किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो । नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा...

पुरा पढ्नुहोस
भ्रष्टका लागि विश्वकै उर्वर भूमि नेपाल

करिब ३ करोड नेपाली र सिंगो मुलुकलाई नै पीडित बनाउने भ्रष्टाचार राष्ट्रघाती अपराध हो । भ्रष्टले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपले तथा खुलेयाम एवं छदमभेषमा देश लुटिरहेका छन् । भ्रष्टाचारका कतिपय घटना तत्कालै सार्वजनिक हुन्छन्,...

पुरा पढ्नुहोस
लोकप्रियतावादले निम्त्याएको संकट

सबै राजनीतिक दलले तत्कालीन समस्या समाधान गर्न कामचलाउ प्रवृत्ति अपनाउने र लोकप्रियतालाई केन्द्रबिन्दुमा राखेर चुनावदेखि चुनाव सम्मको नीति तथा कार्यक्रम अख्तियार गर्ने गर्दा समस्याहरू गुजुल्टिँदै गए र त्यसको रूप अहिले प्रकट भएको हो । नेपालको...

पुरा पढ्नुहोस
सङ्कल्प यात्रामा ओली साहस

जनवादी गणतन्त्र चीन अहिले आर्थिक, प्रविधि र मानवीय विकास तथा सामाजिक सद्भावमा विश्वकै उत्कृष्टमध्यको शीर्ष स्थानमा रहेको छ । चीनको यो चमत्कारी विकासमा झण्डै १०० वर्षअघि माओ त्से–तुङले नेतृत्व गरेको चिनियाँ लाल सेनाको ‘लङ...

पुरा पढ्नुहोस