विचार/लेख

‘नागरिक पहिलो’ नभएको लोकतन्त्र के लोकतन्त्र ?

केही उदाहरणबाट विषय उठान गरौं । एक– गत महिना संसदमा सार्वजनिक मर्यादाक्रम विधेयकको चर्चा र विवाद    थियो । त्यो कसरी सल्टियो थाहा भएन, आम सरोकारको विषय पनि थिएन । तर, नम्बर १ मा...

पुरा पढ्नुहोस
जोखिमयुक्त छ पत्रकारिता पेसा

पत्रकार जगत्को अत्यन्त ज्यादा महत्व छ । उनीहरूको योगदानबाट ठूलाठूला अपराधपूर्ण घटनाको उजागर भएर अपराधी दण्डित भएका छन् । पत्रकारिता पेसा आफंैमा अत्यन्त जोखिमयुक्त छ । सबै प्रकारका अपराधको खोजमूलक अनुसन्धान गर्नेदेखि देशमा सुशासन...

पुरा पढ्नुहोस
राजतन्त्र आयो रे, राजाले के नै गर्न सक्छन् ?

मान्छे स्वभावैले अतीत–प्रिय (नोस्टाल्जिक) हुन्छ । केही काम पाएन भने पुराना कुरा सम्झेर रमाउने मानिसको स्वाभाव हुन्छ । आज राजतन्त्रका बारेमा कुरा गर्नेहरुको ‘नोस्टाल्जिया’ पनि त्यसभन्दा बढी केही होइन । सेना, प्रहरी, कर्मचारीतन्त्र, बैधानिकता,...

पुरा पढ्नुहोस
योग्य जनशक्ति पलायन रोक्न प्राविधिक शिक्षा

दक्ष जनशक्ति विदेश पलायनको अवस्था पछिल्लो केही वर्षयता भयावह बन्दै गएको छ । विभिन्न माध्यमबाट सार्वजनिक हुने तथ्याङ्कले हामीलाई आश्चर्य चकित पारिहेका छन् । यसले नीति निर्मातालाई मात्रै होइन नेपालमै गरिखानेलाई समेत सोचनीय बनाएको...

पुरा पढ्नुहोस
प्रणाली असफल भएपछि उदाउने प्रवृत्तिहरु

हरेक सिस्टम बलियो हुन र सफल हुन एउटा अलिखित जेनेरेशन सम्झौता र अनुशासन महत्वपूर्ण हुन्छ । त्यो भनेको के हो भने नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्ने र त्यही सिकेको नैतिक उद्देश्यलाई असल विचारहरुसँग जोड्ने,...

पुरा पढ्नुहोस
राज्य, सहकारी र लुटको संस्कृति

राजनीतिशास्त्री अगर्वनका अनुसार राज्य भनेको निश्चित भौगोलिक क्षेत्रभित्रको विधिको शासनमा चल्ने संस्था हो । विधिको शासन भन्नाले मुलुकको संविधान, नियम, कानुन र नीतिअनुसार शासन व्यवस्था सञ्चालन गर्ने पद्घति हो । हाम्रो मुलुक निश्चित भौगोलिक...

पुरा पढ्नुहोस
सुशासन, जनचाहना र नेताको मानसिकता

सुशासन राष्ट्रिय राजनीतिको प्रतिबिम्ब हो, जसले राज्य कस्तो नेताले चलाइरहेको छ भन्ने बताउँछ । समयसापेक्ष ऐनकानुन निर्माण हुँदै गए, ऐन कानुनअनुसार राज्य सञ्चालित भए तथा ऐन कानुनको पालनकर्ताको दृष्टान्त नेताले दिँदै आए राज्य विधिवत...

पुरा पढ्नुहोस
भूकम्पबाट उत्पन्न संकट र पुनर्निर्माणको बाटो

भनिन्छ, विपत् बाजा बजाएर आउँदैन । गत १७ कात्तिकको मध्यराति जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटमा मात्रै १०१ जनाको ज्यान लियो । १५८ भन्दा बढी घाइते भए । उता भूकम्पबाट...

पुरा पढ्नुहोस
जातको जालोभित्र कहिलेसम्म ?

तिहार बिदाका बेला मैले युट्युबमा ‘हेर्ने कथा’को इपिसोड ११० (आगो, आरन र आत्माको कथा) हेरेँ । यो भिडियो सामग्री हेर्दै गर्दा कपितय दृश्यमा म भावुक भएँ भने कतिपय दृश्यले मलाई आक्रोशित समेत बनायो ।...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्ध र नियमनको बाटो

सन् २०२० को जुलाई महिनामा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीको लगानी रहेको सामाजिक सञ्जाल टिकटकमाथि पूर्ण प्रतिबन्धको प्रयास गरेका थिए । टिकटकका अरू प्रतिस्पर्धी फेसबुक, गुगल, ट्वीटर (एक्स) लगायत अधिकांश ठूला डिजिटल...

पुरा पढ्नुहोस