विचार/लेख

प्रेम, यौन र विवाह परम्पराबारे माक्र्सवादी दृष्टिकोण स्त्रीपुरुष सम्बन्ध र स्वतन्त्रता

प्रेम के हो भन्ने दार्शनिक प्रश्न अत्यन्त वृहत्तर व्याख्याको माग गर्छ तर सामान्य किसिमले बुझ्दा वैवाहिक सम्बन्ध कायम गर्नका लागि साथीको छनोट गर्दा दुबै पक्षका बिच समानताको भावनामा आधारित परस्पर प्रेमको आवश्यकता पर्छ भन्ने...

पुरा पढ्नुहोस
सहकारी क्षेत्रको समस्याका मुख्य कारण तथा समाधानका उपायहरु

आबद्ध सदस्यहरुको सामुहिक हित प्रबद्र्धन गर्न र आपसमा लाभहरुको समान वितरण गर्ने हेतुले सहकारी संस्थाहरु स्थापना भएका हुन्छन । सहकारी समाजमा सहकारीलाई सहकारिता भनेर चिनिन्छ । यसरी सहकारीलाई सहकारिता भन्नुको तात्पर्य सहकारीलाई सहकारीको संस्कृतिको...

पुरा पढ्नुहोस
एमालेको वडा केन्द्रित अभियान किन ?

नेकपा एमालेले ३ महिने अभियान अन्तर्गत वडा केन्द्रित कार्यक्रम नै किन गर्नुप¥यो? वडामै केन्द्रित किन हुनुप¥यो ? यो प्रश्न चारैतिर उठिरहेको छ । मुलुकको हरेक कुनामा एमाले छ । एमालेको पार्टी संगठन छ ।...

पुरा पढ्नुहोस
रोयल चारघरे : संघर्ष,सपना र समाजको कथा

आख्यान विधा अन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित वन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रुप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरुलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल,२०७८)...

पुरा पढ्नुहोस
असन्तुलित बजेटको बढ्दो डिग्रीले झेलिएका स्थानीय तह

दुई वटै पालिकाहरुले आगामी वर्षको बजेट तर्जुमा गर्दा पूँजिगत बजेट विनियोजनको घट्दो प्रवृत्तिलाई ध्यानमा राखी पालिकाको समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्ने गरी पुँजिगत बजेट बृद्धि गर्ने अनुपातलाई पुनर्मूल्याङ्कन र सन्तुलनमा राख्न सके सन्तुलित र...

पुरा पढ्नुहोस
युट्युव नियमन दक्षिण एशियामै नौलो प्रयोग

आज हाम्रो लागि खुशी र उत्सवको दिनहो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं । यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै...

पुरा पढ्नुहोस
सफलताका लागि संवेग व्यवस्थापन

✍नेत्र सुवेदी ‘प्रयास’ ‘के छ हालचाल ?’ भनेर कसैले सोध्यो भने हामीले तयारी जवाफ दिन्छौँ– ‘ठिकै छ’ । कसैले ‘खतम छ’ पनि भन्ला । तर यी जवाफ प्रस्ट भएनन्, सोलोडोलो खालका भए । यी र...

पुरा पढ्नुहोस
कृषिमा आमूल परिवर्तन जरुरी

हुन पनि होला त्यही भएर उहाँहरूले दुई हात मुख जोड्न र आफ्नो खर्च धान्नलाई कसैको भर पर्नु पर्ने थिएन । उहाँहरूलाई यति थाहा थियो कि असारमा एक माना रोपियो भने मङ्सिरमा एक मुरी अर्थात्...

पुरा पढ्नुहोस
कांग्रेस–एमाले समझदारी : नेताहरू सच्चिने अवसर

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच २०८१ असार १७ गते भएको समझदारीले नेपालको राजनीति पुनः तरंगित हुन पुगेको छ । हुन त सत्ता, स्वार्थ र सम्पत्तिका कारण नेपालको राजनीतिमा नियमित...

पुरा पढ्नुहोस
केका लागि सत्ता परिवर्तन ?

नेपालमा पुनः सरकार परिवर्तन गर्ने सहमति भएको छ । अबको सरकार एमाले र नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूले आधाआधी समय सरकारको नेतृत्व गर्नेगरी सहमति भएको समाचारहरू सम्प्रेषण भइराखेका छन् । सरकार परिवर्तन हुनु र कुनै अमूक...

पुरा पढ्नुहोस