विचार/लेख

बजेटमा बैङ्क तथा सार्वजनिक संस्थान

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नुभएको छ । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ रु. सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत,...

पुरा पढ्नुहोस
छुवाछूत अन्त्यमा सतही पहल

जातीय विभेदको सवालमा नेपाली समाजमा ठूलै झुन्डको सक्रियता बढ्दो छ । २१ औं शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ । हत्या, हिंसा, बलात्कारदेखि आत्महत्या सम्मका घटनाका पछिल्तिर जातीय...

पुरा पढ्नुहोस
स्थानीय योजना तथा बजेट तर्जुमा

अहिले मुलुकमा तीन तहको सरकार छ । यी सरकारका आ–आफ्ना जिम्मेवारी छन । यी सरकारले आफ्नो जिम्मेवारीभित्रका विषयमा कानुन बनाउने, वार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न...

पुरा पढ्नुहोस
बजेटप्रति न उत्साह, न आस

जनतामा उत्साह ल्याउने र अहिलेको आर्थिक संकट समाधान गर्न सरकार कत्ति पनि संवेदनशील छैन । मुलुक आर्थिक संकटमा छ । तर, सरकार गम्भीर छैन । न, नीति तथा कार्यक्रममा अहिलेको संकट व्यवस्थापनमा सरकारको गम्भीरता देखियो...

पुरा पढ्नुहोस
बलात्कार प्रकरणमा हदम्यादसम्बन्धी बहस

हरेक देशको कानुनले बालबालिकाको उमेर हद तोकेको छ । संयुक्त राष्ट्र संघले १८ वर्षसम्मलाई बालबालिका परिभाषित गरेको छ । नेपालमा पनि १८ वर्ष कम उमेरकालाई नाबालक, नाबालिका मानिन्छ । कानुनले उमेर तोक्नु सामाजिक, सांस्कृतिक,...

पुरा पढ्नुहोस
भ्रष्टाचारको दलदलमा गठबन्धन सरकार

देशमा जताततै भ्रष्टाचार व्याप्त छ । मुलुकमा भ्रष्टाचारको ग्राफ कति धेरै छ भन्ने कुराको पुिष्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका २० हजारभन्दा बढी उजुरीबाट हुन्छ । यद्यपि, अख्तियारमा प्रधानमन्त्री, मन्त्री, सचिव, महानिर्देशकको मिलिमतोबाट हुने...

पुरा पढ्नुहोस
जनताको करमा डकार्ने र उनैलाई हकार्ने

राजनीतिक परिवर्तनलाई उपलब्धी ठान्ने तर विकास र सुशासन दिन नसक्ने दलप्रति जनताको असन्तुष्टि बढिरहेको छ । यही असन्तुष्टिबीच जनताले यिनै पुराना दल र यिनका नेतालाई मतदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भर्खर सकिएको...

पुरा पढ्नुहोस
स्थानीय निर्वाचनः कसले जित्यो, कसले हा¥यो ?

स्थानीय तह निर्वाचन समापनको चरणमा छ । ७५३ पालिकामध्ये ७०० माथिको परिणाम सार्वजनिक भइसक्दा जित–हारका विश्लेषण भइरहेका छन् । खासगरी, मुलुकको सबभन्दा ठूलो दल नेकपा (एमाले) ले अपेक्षित सफलता हासिल गर्न सके÷नसकेका बारेमा चर्चा–परिचर्चा...

पुरा पढ्नुहोस
बजेटले गरिबको झुपडीदेखि सिंगो मुलुकमै आशा ल्याउनुपर्छ

नेपालको संविधान,२०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ’ भनी स्पष्ट व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार...

पुरा पढ्नुहोस
निर्वाचनले दिएको वास्तविक सन्देश

स्थानीय तहको निर्वाचन सकिएर धमाधम परिणाम आइरहेको छ । २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि ५ जेठ २०७९ देखि समाप्त भएको छ । त्यसैले अब केही दिनभित्रै सबै ७ सय ५३ वटै स्थानीय तहमा...

पुरा पढ्नुहोस