विचार/लेख

श्रीलंकासँग नेपाली अर्थतन्त्रलाई तुलना नगरौं

श्रीलंकामा विद्यमान संकटले नेपाली आर्थिक परिस्थितिलाई पनि सोही अनुसारले तुलना गर्न कतिपयलाई उद्वेलित गरेको छ । तर श्रीलंका र नेपाली अर्थतन्त्रका समस्याको प्रकृति र मात्रा फरक छन् । केही सूचक समान जस्तो देखिएपनि ती...

पुरा पढ्नुहोस
स्थानीय शासन र विकेन्द्रीकरण

लोकतन्त्रलाई कार्यमूलक बनाई शासन प्रक्रियामा स्थानीय नागरिकको स्वामित्व स्थापित गर्न अघिल्लो शताब्दीदेखि विकेन्द्रीकरणलाई रणनीतिका रूपमा अभ्यासमा ल्याइयो । निर्णयकर्ता र सेवाग्राही (नागरिक)बीचको दूरी जति घट्छ, त्यसैको सापेक्षमा शासकीय प्रभावकारिता विस्तार हुन्छ भन्ने व्यावहारिक निष्कर्षका...

पुरा पढ्नुहोस
संकटका साथी प्रवासीको मताधिकार नखोसौं

कोरोना महामारीसँगै विश्वका विभिन्न देशमा वैदेशिक मुद्राको सञ्चितिमा संकटका घटना देखिए । योसँगै प्रवासमा रहेका नागरिक अर्थात् डायस्पोराको योगदानलाई महत्वका साथ हेर्ने गरिन्छ । जन आन्दोलनदेखि भूकम्प हुँदै कोरोना अवधिसम्म जेनतेन धानेको नेपालको अर्थतन्त्रमा...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालको बोझ

सामाजिक सञ्जालले संसारलाई एउटै घर र संसारका मानिसलाई एकै परिवारका सदस्यजस्तो बनाएको छ । संसारका फरक–फरक, रमाइला– रमाइला, अनौठा–अनौठा परम्परा, रीतिरिवाज, चालचलन, कला, संस्कृति, संस्कारबारे जानकारी लिन, बुझ्न, सिक्न सजिलो भएको छ । विश्वको...

पुरा पढ्नुहोस
भैरवी गाउँपालिकामा समाजवादीबाट पालिका अध्यक्ष उम्मेदवार जगत आचार्य एमालेमा फर्किए

दैलेख ः नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश गरेको छ । यहाँको भैरवी गाउँपालिकामा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् । एमाले भैरवीले आज ९मङ्गलवार० गरेको एक...

पुरा पढ्नुहोस
दैलेखका ११ वटै स्थानीय तहमा एमालेको विजय सुनिश्चित भइसक्यो ः अध्यक्ष शर्मा (भिडियो सहित)

नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले नेकपा एमाले दैलेखले दैलेखका ११ वटै स्थानीय तहमा जित हात पार्ने बताएका छन् । विशेष अन्तरवार्ता दिँदै शर्माले भने नेकपा एमालेले यस अघिको स्थानीय...

पुरा पढ्नुहोस
नारायणमा श्रम बैङ्क बनाउँछौँ , युवालाई गाउँमै रोक्छौँ, खानेपानी निःशुल्क गर्छौः नारायण नगर प्रमुखका उम्मेदवार लोमन शर्मा (भिडियो सहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको नगर प्रमुख पदका उम्मेदवार लोमन शर्माले नारायणलाई सुशासनमा अब्बल नगरपालिका बनाउने बताएका छन् । नारायणमा श्रम बैक बैक स्थापना गर्छौ, युवालाई...

पुरा पढ्नुहोस
वडा केन्द्रसम्मको वाटो दुई वर्षमा कालोपत्रे गछौँः उपप्रमुखका उम्मेदवार तप्ता थापा (भिडियो सहित

  दैलेख ः एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको उपप्रमुख पदका उम्मेदवार तप्ता थापाले दुई वर्ष भित्र नगरका सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने बताएकी छन् । उनले कृर्षिलाई आया आर्जन मुलक बनाउन आफुहरु लाग्ने बताइन् । थापाले...

पुरा पढ्नुहोस
व्यवस्थित विकास पहिलो उद्देश्य ः वडा अध्यक्ष मनोज थापा भिडियो सहित

दैलेख ः नेकपा एमालेको तर्फबाट नारायण नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदका उम्मेदवार मनोज थापाले आफू निर्वाचित भएको खण्डमा विकासलाई व्यवस्थित गर्नु आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् । उनले स्थानीय सरकारले विकासको मोडल...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रका वडा अध्यक्षले एमालेका उम्मेदवारलाई समर्थन गर्दै चुनाव जिताउने प्रतिबद्धता

दैलेख ः नेकपा माओवादी केन्द्र का वडा नं. ९ का वडा अध्यक्ष लगायत सदस्य पदका उम्मेदवारहरूले नेकपा एमालेका वडा अध्यक्ष लगायतका उम्मेदवारहरूलाई जिताउने भन्दै समर्थन गरेका छन् । नारायण नगरपालिका–९ बाट माओवादी...

पुरा पढ्नुहोस