विचार/लेख

राजनीतिक भुमरीमा जनअपेक्षा

बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन तथा संवैधानिक उपलब्धिहरू असुरक्षित बन्दै गएको देखिन्छ । संविधानसभामार्फत नेपालको संविधान घोषणा भयो । यससँगै राजनीतिक रूपमा ऐतिहासिक उपलब्धि हासिल भयो । यो संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक...

पुरा पढ्नुहोस
खर्चिलो निर्वाचनको परिणति, लोकतान्त्रिक विकृति

प्रारम्भः विश्व परिवेशमै अध्ययन गर्दा निर्वाचन अत्यन्त खर्चिलो बन्दै गएको छ । दृश्य र अदृश्य लगानी राष्ट्र, राजनीतिक दल र माफियाबाट हुने भएकाले यस्ता निर्वाचनबाट आदर्श र सत्चरित्रवान नेतृत्व देशले प्राप्त गर्न नसक्ने अवस्था बनिरहेको...

पुरा पढ्नुहोस
स्वार्थमा अडिएको गठबन्धन

गठबन्धन एउटा स्वार्थ हो। यसमा सबै दलको आ–आफ्नो स्वार्थ लुकेको छ। नेपालमा २००७ सालमा २ सय वर्ष लामो इतिहास बोकेको राणा शासनको अन्य हुँदै प्रजातन्त्रको स्थापना भयो। नेपालको इतिहासमा निकै ठूलो राजनीतिक परिवर्तन भएको थियो...

पुरा पढ्नुहोस
मार्च २१ (चैत्र ७ गते) नेपाल र विश्वभर दिन र रातको लम्बाइ बराबर

हामी हाम्रो पृथ्वी र यसको गति, पृथ्वीमा ऋतु परिवर्तन र यसले हाम्रो जनजीवनमा ल्याउने प्रभाव, लामो दिन, बराबरी लम्बाइका दिन, छोटा दिन साथसाथै जाडो हुने, कम जाडो हुने, गर्मी हुन,े वर्षा हुने र नहुने...

पुरा पढ्नुहोस
पत्रकारिता, राजनीति र भ्रष्टाचार

सुशासनमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी निकायका कार्य पारदर्शी हुनुपर्छ । पत्रकारिताको एक प्रमुख एजेन्डा सुशासन कायम गर्नु हो । निश्चय पनि यस कार्यमा पत्रकारिताको सहयोगी भूमिका हुने विश्वास गरिन्छ । यो सन्दर्भ पत्रकारिताको व्यावसायिकता...

पुरा पढ्नुहोस
आचरण निर्माणमा चुकेको शिक्षा

अग्रज भन्छन्, ‘समाजमा अनुशासन हराउँदै गएको छ । पढेलेखेका नै भ्रष्टाचारमा संलग्न भएको अवस्था छ । यसो हुनु दुःखको कुरा हो । समाजमा आधुनिकताको नाममा भौतिकवादी आचरणको हाबी हुँदा विश्वास एवं सदाचार पातलिँदै गएको...

पुरा पढ्नुहोस
बहुस्तरीय शासनको अभ्यास

नेपालको अवस्था समीक्षा गर्दा केही उपलब्धी देखिए पनि सन्तोष मान्न सकिने अवस्था छैन । आधुनिक उदारवादी शासन प्रणाली शास्त्रीय शक्ति अभ्यासको साँघुरो सीमाबाट माथि उठेको छ । शासन प्रणालीले शासनको अवधारणाबाट सहकार्य र सबै क्षेत्रको...

पुरा पढ्नुहोस
माओवादी नवधनाढ्यहरूलाई हल्लाउने १६ मिनेट

गायक प्रकाश सपूतको नया“ गीतिकथा ‘पिर’ यतिबेला चर्चामा छ । तीन दिनमै यसलाई ५५ लाखभन्दा बढी हेरिएको छ । १६ मिनेट लामो गीतिकथाका शब्दहरू त शक्तिशाली छ दैछन् नै, यसमा समेटिएको कथा र दृश्यले...

पुरा पढ्नुहोस
‘मर्मत’को राजनीति

व्यवस्था बदल्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने कमजोरी नेपालको राजनीतिमा पुनरावृत्ति हुँदै आएको छ । अंग्रेजी शब्द ‘प्रिपेयर’र ‘रिपेयर’ ले व्यक्ति, व्यवस्था र राष्ट्रको जीवनलाई दिशाबोध गर्ने सामथ्र्य राख्छनर । ‘प्रिपेयर’ शब्दले नेपालीमा तयार...

पुरा पढ्नुहोस
कति सफल गाउँका सिंहदरबार ?

चार वर्षअघि स्थानीय सरकार गठन भएपछि विकासको अवधारणा गाउँगाउँसम्म पु¥याउने काम भयो । विकासलाई कसरी कार्यान्वयन गरिन्छ, त्यसबारे आमजनतामा चासो बढायो । ज्ञान पनि बाँड्यो । सबैभन्दा तल्लो तहको कार्यालय वडा कार्यालय भनेर स्थापना...

पुरा पढ्नुहोस