विचार/लेख

एमसीसी कार्यान्वयनका चुनौती

फागुन १५ गतेको संघीय संसद् बैठकबाट नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच वि.सं. २०७४ भदौ २९ मा भएको ‘अनुदान सहायता सम्झौता पत्र’ अनुमोदन भएको छ । यो सम्झौता संसद्बाट पारित गर्न...

पुरा पढ्नुहोस
उद्यमीको समस्या–कुटाईको पीडा

नेपालमै बसेर केही उद्यम गरेर बाँचौ भन्ने सोच बनाउने हो भने अनेकौ समस्याहरुसितजुध्नु पर्ने बाध्यकारी अवस्था छ । यस विषयमा यतिमात्रै भनौं । मलाई यहि फागुन २१ गते बेलुका ६ः३० बजेतिर कुटाई खादाको थोरै जानकारी...

पुरा पढ्नुहोस
सेयर बजारमा तरलताको छाया

कोरोना कालमा फस्टाएको सेयर बजारले अधिकांश लगानीकर्तालाई आफूतिर आकर्षित ग¥यो । कोभिड संक्रमणको कारण उद्योग धन्दा फस्टाउन नसकेपछि सबै लगानीकर्ताको लगानी गर्ने क्षेत्र नै सेयर बजार बन्न पुग्यो । दैनिक २–३ करोड रुपैयाँको कारोबार हुने...

पुरा पढ्नुहोस
डिजिटल दुनियाँमा नेपालको दौड

चुरो कुरो हरेक दृष्टिले नेपाल विकासको पूर्ण सम्भावना भएको देश हो। नेपालमा सुशासन, विकास र समृद्धि सम्भव छ । परिवर्तन जीवनको नियम हो । जसले विगत र वर्तमानलाई मात्र हेर्छ, उसले भविष्य गुमाउने निश्चित छ ।’...

पुरा पढ्नुहोस
वित्तीय प्रतिवेदन सुधारका पक्ष

वित्तीय प्रतिवेदनले लगानीकर्ता, ऋणदाता, प्रवद्र्धकलाई विश्वस्त पार्न सक्नुपर्छ । आर्थिक कारोबार गर्ने निकायको दायित्व विवरण तयार गरी प्रतिवेदन गर्नु पनि हो, जसबाट सर्वसाधारणले कारोबारका विषयमा यथार्थ जानकारी प्राप्त गर्न सक्छन् । वित्तीय विवरणका आधारमा नै...

पुरा पढ्नुहोस
‘लोकतन्त्रको लकआउट’ र ‘सल्लाह गरौंला’को लाचारी

भारतका तत्कालीन प्रमुख निर्वाचन आयुक्त टीएन शेषनले एकपटक भनेका थिए ‘मै नास्तेमे राजनिज्ञोको खाता हुँ ।’ उनलाई चन्द्रशेखर प्रधानमन्त्री रहेको समयमा प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्ति गरिएको थियो । उनले सो पद पाऊँ भनी...

पुरा पढ्नुहोस
आर्थिक नीतिशिल्पमा संकट

नेपालका प्राधिकार आर्थिक नीतिशिल्पी अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक हुन् । तीनबीचको समन्वय कमजोर छ । नेपाल अहिले वित्तीय संकटको संघारमा छ। आर्थिक गतिविधि बढ्न सकेका छैनन्। निजी क्षेत्र निकै लजाएको छ, सहकारी...

पुरा पढ्नुहोस
नियमभित्र खेल्ने खेल हैन, खेलले नियम बनाउने मेरो देश

हेब्रु युनिभर्सिटी अफ जेरुसेलममा कार्यरत अन्तर्राष्ट्रिय सम्बन्ध मामलाका प्रोफेसर रेमण्ड कोहेनले आफ्नो अनुसन्धानमूलक आलेखमा लेखेका छन्, ‘खेलका नियमहरूले द्वन्द्व रोक्न र समस्यालाई सहजीकरण गरेर सुव्यवस्था कायम गर्न मद्दत गर्दछ ।’ अल्बर्ट आइन्सटाइनले त खेलको...

पुरा पढ्नुहोस
तपाईंको एक भोट

मुलुकको लागि आगामी वर्ष निर्वाचनमय हुने निश्चित छ । संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरू हुँदैछनर । आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिन्छ । निर्वाचनमा नागरिकले बालिग मताधिकारको प्रयोग गरी आफ्नो विचारको प्रतिनिधित्व...

पुरा पढ्नुहोस
स्थानीय तहमा गैरदलीय निर्वाचन किन ?

स्थानीय निकायको निर्वाचन घोषणा भएपछि देश चुनावमय भएको छ । एकातिर निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता गर्दैछ भने मतपत्र छाप्न कागजको टेन्डर गरिरहेको छ । उता विशिष्ट अवस्थामा बनेको गठबन्धन सरकार र...

पुरा पढ्नुहोस