विचार/लेख

मङ्गला ‘मा’ को संघर्ष र नेतृत्वमा महिला

महिलालाई नाम मात्रैको प्रतिनिधित्व दिइएको छ । त्योबेला श्री ३ पद्मशमशेरको शासन थियो । राणा शासनका बारेमा सायदै व्याख्या गरिरहन नपर्ला । अनि त्यो शासनकालमा महिलाको अवस्थाको त झन् के नै भन्नुप–यो र ! महिलाका...

पुरा पढ्नुहोस
देउवाले एमाले फुटाए, अब कांग्रेसको पालो

शेरबहादुर देउवाको निधारमा कलंकको अर्को टिका थपिएको छ । सबभन्दा ठूलो दल नेकपा (एमाले) विभाजन गर्नकै लागि उनले लोकतन्त्रको हुर्मत लिने काम गरेका छन् । उनकै अध्यादेशका कारण एमाले विभाजनको क्रममा छ । पक्कै...

पुरा पढ्नुहोस
कोभिडको रापमा मौद्रिक नीतिको छाता

मुद्रा सृजना तथा निष्कासन, मुद्रा विस्तार तथा संकुचन, अर्थ व्यवस्थाको मौद्रिकिकरण, मुद्राको विनिमय दर निर्धारण, विदेशी विनिमय तथा समग्र मुद्रा व्यवस्थापन सम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकको मुद्रा व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था अर्थात्...

पुरा पढ्नुहोस
भविष्यको अर्थतन्त्र

प्रविधि विकासको तीव्र प्रवाहमा पस्न सकियो भने रकेट गतिमा वृद्धि हुन सक्ने अवस्था छ । अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले सन् १९६१ मा अमेरिकी कंग्रेसमा दिएको भाषण प्रसिद्ध छ । अंक र योजनाले सुसम्बद्ध आह्वानमा...

पुरा पढ्नुहोस
कोभिडको तेस्रो लहर र चुनौती

भाइरसको संक्रमण मौसमी हुन्छ र निश्चित समयको अन्तरालमा पुनरावृत्ति हुन्छ । वर्तमानमा नेपाल कोभिड–१९ को दोस्रो लहरको सामना गर्दैछ । स्वास्थ्य मन्त्रालयका अधिकारी लगायत केही विज्ञले समेत भविष्यमा तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन । तेस्रो...

पुरा पढ्नुहोस
राजनीतिक संस्कारमा चरित्र

बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर अभिव्यक्त हुन थालेको पीडा विस्तारै कम हुँदैछ । सत्ता छाड्नु भनेको आफूलाई जन्म दिने बाबुआमाको मृत्युभन्दा पीडादायक हुने रहेछ । पछिल्लो समय सत्ताबाट बाहिर आएपछिका नेताहरूका अभिव्यक्तिले यो आभाष गराएको छ...

पुरा पढ्नुहोस
काव्यात्मक शैलीका कथाः आदिबिम्ब

पूर्वप्राचीन यायावर मानवको अवशेषका रूपमा राउटे जाति आज पनि विद्यमान छन् । कथाकार, अन्वेषक तथा लेखक रामकृष्ण आचार्य ‘विशेष्य’ को यो कथासंग्रह ‘आदिबिम्ब’ राउटे जातिसँग सम्बद्ध कथाहरूको सँगालो हो । राउटेहरू आफूलाई ठकुरी भन्छन्, रास्कोटी...

पुरा पढ्नुहोस
बेलायती अभ्यासबारे असार २८ को फैसलामा प्रतिविम्बित अल्पज्ञान र त्रुटि

काठमाडौंः गएका दुई शृंखलामा हामीले असार २८ को फैसलाका प्रकरण ४६ र ४८ को विश्लेषण गरेका छौं । सबै प्रकरणमा लेखिएका विषयलाई क्रमैसँग खोतल्दै जाँदा पनि फरक पर्ने थिएन । पाठकहरूसामु फैसलाको कमजोर धरातलको...

पुरा पढ्नुहोस
राज्यका सबै अंग ‘ग्याङ’को कब्जामा

मुलुकमा ठूलो राजनीतिक र शासकीय परिवर्तनपछि प्रशासनयन्त्रमा पनि परिवर्तन गर्ने प्रयास हुन्छन् । यसै पृष्ठभूमिमा २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक निर्वाचित सरकारले प्रशासन सुधार गर्ने उद्देश्यले स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा उच्च स्तरीय...

पुरा पढ्नुहोस
लोकतन्त्रको संरक्षणमा न्यायपालिका

शक्ति पृथकीकरणको मान्यता अनुसारका व्यवहार कार्यपालिकाबाट हुँदैआएका छन् । राज्य सञ्चालन प्रक्रियामा धेरै सोच विचार पु¥याएर लोकतान्त्रिक देशहरूले शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई अवलम्बन गरिआएका छन् । राज्य सञ्चालनमा आफ्ना क्षेत्रका विज्ञ निकायहरूले लोकतान्त्रिक मूल्य...

पुरा पढ्नुहोस