विचार/लेख
गाडी प्याक भइसकेपछि आएकाहरूलाई सिटको व्यवस्थापन नहुनु स्वाभाविक हो । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभएको...
पुरा पढ्नुहोसआजको नेपाली समाजमा मिडियाले सार्वजनिक वा राजनीतिक संवादका लागि निर्वाध रूपमा मुख्य वाहकको दायित्व निर्वाह गरिरहेको छ । तीन दशकको बहुलवादी राजनीतिक संस्कृतिका कारण नेपाली मिडियाको समाजशास्त्र छयालीस सालअघिको भन्दा पृथक देखिनु स्वाभाविक हो...
पुरा पढ्नुहोसलोकतन्त्रको संस्थागत विकासका लागि संविधानवाद बढी महत्वपूर्ण हुन्छ । संविधान सभामार्फत ३ असोज २०७२ मा नेपालको संविधान, २०७२ घोषणा भएदेखि हामीले ३ असोजलाई संविधान दिवस मनाउने दिनका रूपमा लिँदै आएका छौंँ । विगत छ वर्षको...
पुरा पढ्नुहोसदिगो विकास लक्ष्यको साझा उद्देश्यमा विश्व समुदाय अगाडि बढिरहेको छ । वर्तमान विश्व विकासका साझा आवश्यकतालाई साझा प्रयास र सहकार्यको माध्यमबाट सम्बोधन गर्ने मान्यताले अगाडि बढिरहेको छ । विकासका आयाम, आर्थिक अन्तरसम्बन्धका प्रयास, व्यापारमा उदारीकरण, सामाजिक...
पुरा पढ्नुहोसपटक–पटक अक्षम भनिएका शेरबहादुर देउवाले १६५ सांसदहरूको समर्थन सहित प्रधानमन्त्री बनेको ७० दिन वित्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्षम भएनन् । केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको प्रतिफल अनि माधव नेपाल र प्रचण्डको प्रतिशोधपूर्ण...
पुरा पढ्नुहोसअर्थतन्त्र सबल बनाउने उद्देश्यको आयोजना आफैँमा राष्ट्रिय महत्त्वको हुन्छ । पृष्ठभूमि–केही वर्षदेखि राष्ट्र एमसीसीमय भएको छ । संसद् चालू छ र एमसीसीका उपाध्यक्षसहितको टोली नेपाल आई नेताहरूसँग भेटघाट गरेर तथ्य जानकारी गराई फर्किसकेको छ ।...
पुरा पढ्नुहोससेप्टेम्बर १५ (भदौ ३० गते) मा विश्वभर अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस मनाइयो । स्वाभाविक रूपले यस दिवसको चर्चा नेपालमा पनि गरियो तर औपचारिक रूपमा भने यस सन्दर्भमा कुनै कार्यक्रमको आयोजना गरिएकोे जानकारी प्राप्त भएन ।...
पुरा पढ्नुहोसनेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाल बृहत् शब्द कोशमा सूचना भन्नाले सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम वा थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखत भनिएको छ । प्रविधि भन्नाले कुनै काम...
पुरा पढ्नुहोसनेपाल र रुस (तत्कालीन सोभियत संघ) २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । त्यसको दुई वर्षमा नेपालमा उसको दूतावास स्थापना भयो । कूटनीतिक सम्बन्ध स्थापनाको चार वर्षमै सन् १९६० मा राष्ट्रपति मार्सल...
पुरा पढ्नुहोसएमालेको लोकप्रिय सरकारलाई संसारमा कहीं नभएको परमादेशबाट सत्तामा पुगेको ककटेल गठबन्धन सरकारले पूर्णता नपाउँदै संकटमा पर्न थालेको अनुभूत सर्वत्र हुन थालेको छ । हुन पनि यो गठबन्धनको हालत ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम,...
पुरा पढ्नुहोस
