विचार/लेख

सुशासन र समृद्धिको यात्रा

नेपालको संविधान जनताको आर्थिक, सामाजिक, व्यावसायिक तथा सांस्कृतिक हक अधिकारको प्रत्याभूति, आर्थिक विकास र समृद्धि एवं विकासको प्रतिफलको वैज्ञानिक बाँडफाँटको माध्यमबाट आर्थिक रूपान्तरण गर्दै जनताको जीवनस्तर उकास्ने दिशामा केन्द्रित छ । यस अर्थमा नेपाली...

पुरा पढ्नुहोस
विदेश मामिलामा ओलीकोजस्तो अडान

रुस–युक्रेन हामीभन्दा टाढा छन् । तर, त्यहाँ भइरहेको युद्धका बाछिटाले हामीलाई पिरोलिरहेको छ । दुई–चार पैसा कमाउन त्यता पुगेका कति दाजुभाइ बाकसभित्र लास बनेर फर्किए भने जीवित रहेकाहरुको पनि हामीसँग कुनै सम्पर्क छैन ।...

पुरा पढ्नुहोस
अलमलिएको राजनीति

आदिकालमा ‘नीति’ हरूमा सर्वश्रेष्ठ मानिने राजनीति अहिले अन्य उद्योग–व्यवसायका रूपमा देखा परेको छ । राजनीतिक दलका नेताहरू ‘कर्पोरेट प्रमुख’ का हैसियतमा छन् । संसद्को अधिवेशन चलायमान छ । सदनमा प्रतिपक्ष र सत्तापक्षको भनाभन चल्दै छ । उपप्रधानमन्त्रीको मानसम्मानसहित...

पुरा पढ्नुहोस
दैलेख समृद्धिका दुई पाइला

दैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ...

पुरा पढ्नुहोस
हाइड्रो हब नौमूले

तत्कालीन माओवादी द्वन्द्वको चरम चपेटामा परेको नौमूलेको मुहार बिस्तारै फेरिँदै छ । यहाँका अन्य क्षेत्र भन्दा साबिक (नौमूले गाउँ विकास समिति) हालको नौमूले गाउँपालिकाका नागरिकले तत्कालीन राज्य र माओवादी पक्षको प्रत्यक्ष मार सहनुप¥यो । भौतिक...

पुरा पढ्नुहोस
बदला लिन होइन, बदलिन सिकौं

विश्वजगत्मा कुनै पनि समाज सामाजिक समस्यारहित हुँदैन । समाजको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिकलगायतका समस्याहरूको चरित्र भने फरकफरक हुने गर्छन् । हाम्रो मुलुकको सन्दर्भमा आर्थिक अवस्थाबाट सिर्जित घटनाहरू व्याप्त छन् । लेनदेनकै कारण...

पुरा पढ्नुहोस
मर्यादित पत्रकारिताको खाँचो

पत्रकार समाचार वा समाचारजन्य सामग्रीको सङ्कलन, लेखन र सम्पादनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उसले आमसञ्चारका माध्यममार्फत सूचना, समाचार वा समाचारजन्य विषयलाई शब्द, आवाज र तस्बिरका रूपमा आमजनतामा पु¥याइरहेको हुन्छ । यस आधारमा समसामयिक घटनाक्रमको...

पुरा पढ्नुहोस
विद्यार्थीलाई पढ्दै कमाउने वातावरण खै ?

कसैले १२ कक्षा उत्तीर्ण गरेका कुनै विद्यार्थीलाई अब के गर्छौ भनेर सोध्यो भने लगभग ७० प्रतिशतले विदेश जान्छु भन्ने जवाफ दिन्छन् । यस प्रश्नको उत्तर सुन्दा जति सामान्य लाग्छ त्यति नै गम्भीर पनि छ...

पुरा पढ्नुहोस
ओली–दाहालले पक्रेको सही बाटो

कुनै एक दलले बहुमत ल्याउन मुस्किल हुने मिश्रित निर्वाचन प्रणाली अपनाइएको अवस्थामा निर्वाचन अघि वा पछि दलबीच गठबन्धन बन्नु अनिवार्य छ । त्यसरी गठबन्धन बनाउँदा न्यूनतम विषय मिल्ने दल एक ठाउँमा उभिनु प्राकृतिक हुन्छ...

पुरा पढ्नुहोस
विश्वासको संकटमा राजनीतिक दल

संघर्षबाट व्यवस्था परिवर्तन गर्ने राजनीतिक शक्ति धराशायी र कमजोर हुने, लोकप्रियतावादी शक्ति बलियो हुँदै जाने राजनीतिक दुःखान्तले फेरि पनि आमूल परिवर्तनको गतिलाई छेक्ने सम्भावना बढेको छ । लोकतान्त्रिक व्यवस्थामा राज्यशक्तिको अभ्यास गर्ने मुख्य संगठित...

पुरा पढ्नुहोस