मुख्य समाचार

उद्यमशिलतामा यूवा

दैलेख : गुराँस गाउँपालिका–६ का विनोद बहादुर रोकायाको २२ रोपनी जमिनमा सुन्तला खेती छ । १६ वर्षदेखि व्यवसायी कृषि कर्ममा होमिएका उनले ८ वर्ष अघिबाट सुन्तला खेती सुरु गरेका हुन् । रोकायाको २२ रोपनी...

पुरा पढ्नुहोस
दैलेखमा दश वटा झोलुङ्गे पुल निर्माण गरिने

दैलेख  : दुर्गम बस्तीका स्थानीयको सहजताका लागि दैलेखमा यस वर्ष दश वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारको ४ करोड ९९ लाख ५५ हजार ६ सय ४१ रुपैयाँ लागतमा पूर्वाधार...

पुरा पढ्नुहोस
बजेट अभावमा अलपत्र ३५ आयोजना

सुर्खेत : कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएका ३५ आयोजनाहरू बजेट अभावका कारण अलपत्र परेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अलपत्र आयोजनाहरूमा बजेट व्यवस्थापन गर्न नसक्दा सल्यान, जुम्ला र जाजरकोट बाहेक अन्य...

पुरा पढ्नुहोस
कृषिमा परनिर्भरता बढ्नेक्रम उच्च

काठमाडौँ : यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई...

पुरा पढ्नुहोस
डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ  : डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास...

पुरा पढ्नुहोस
सकियो सम्झौता, भएन पुल निर्माण

सुर्खेत : विकासमा बदनियत राख्दा निर्माण कार्य तोकिएको अन्तिम मिति पुरा भएको पाँच महिना बित्दा समेत जाजरकोटको सिर्के–साँघुतरामा पुल निर्माण कार्य सुरु हुन सकेको छैन । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–साघुतराको बिचमा रहेको नलगाड...

पुरा पढ्नुहोस
सकियो सम्झौता, अधुरै काम

सुर्खेत : कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर–१० बुलबुलेमा नयाँ निर्माण हुन लागेको तालको ७० प्रतिशत काम पुरा भएको छ । चराहरुलाई पानी पिउने तथा रमाउनका लागि निर्माण गर्न लागिएको तालको काम अब ३० प्रतिशत मात्र...

पुरा पढ्नुहोस
कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली : यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि...

पुरा पढ्नुहोस
कर्णालीको बजेट कार्यान्वयन न्यून

सुर्खेत : कर्णाली प्रदेश सरकारको ६ महिनामा १३.७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ ७.९० प्रतिशत बजेट खर्च गरेको सरकारले २३.८३ प्रतिशत रहेको छ । सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख...

पुरा पढ्नुहोस
सुदूरपश्चिममा सात हजार बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६...

पुरा पढ्नुहोस